करारको सन्दुक

जैमसिह सबैजनामा✝️ धन्यवाद हजुरहरुलाई हामीसँग एउटा परिवार भएर जोडिनु भएकोमा ❤️
यो च्यानलको उद्देश्य परमेश्वरको वचन र आराधनाको भजनहरू । विश्वको सबै मानिसहरूमा पुर्याई येशुख्रीष्टको जस्तै जीवन जिउन सहायता मिलोस् र जीवनमा प्रसस्त आशिष पाउनुहोस् भन्ने हो ।
परमेश्वरले तपाईंको जीवनमा प्रसस्त मात्रामा आशिष दिनुभएको होस् ✝️✝️✝️❤️❤️