Kakhara
क ख रा–हरेक मान्छेले औपचारिक ज्ञान आर्जन यसैबाट सुरु गर्छ । यसैबाट सुरु भएको ज्ञानलाई सकेसम्म बढाउने, फैलाउने र बृहत बनाउने ध्यय सबैको हुन्छ । अझै आफूले हासिल गरेको ज्ञान धेरै भन्दा धेरैमा दिने धेरैलाई बाँड्ने प्रयास रहन्छ । यसै मेसोमा कखरा डट्कम–पनि अनलाइनहरुको मेलामा थपिएको छ । समाहित भएको छ । मेलामा आउनेहरुको अनेक उद्देश्य हुन्छन् । सबै मेलारुको मुख्य उद्देश्य मेला भर्नु हो । तर मेलामा हुनुपर्ने, नहुनुपर्ने सबै गतिविधि भइरहेका हुन्छन् । त्यो कतिले देख्छन् । कतिले देख्दैनन् । कतिले देखेर पनि नदेखे झैं गर्छन् ।
डिग्रे मेला सुरू.... Digre Mela. Rukum West.
जनक-सुदन स्मृति कप भलिबल सिस्ने ६ रूकुम पूर्वले जित्याे, रूकुम भलिबल टिम उपविजेतामा सीमित ।
बुधबारबाट सुरू हुँदै रूकुममा भलिबल उत्सव ! तेस्राे जनक-सुदन स्मृति कप । Volleyball
सडक मिचेर बनाइएका संरचना हटाउँदै मुसिकाेट नगरपालिका । चल्याे डाेजर !
बन्याे पितिवाङ खाेला पुल । वर्षाैँकाे दुःख सकिदै । Pitibang Khola Bridge.
नेपालले हालसम्मै ठुलाे सिरिज खेल्ने ! प्रतिस्पर्धी वेस्ट इन्डिज ! दुबईमा इतिहास रच्ला नेपालले ?
टिमकाे तालमेलले उपाधि सम्भव भयाे- सराेज वर्देवा ।
रूकुममा पुग्दा पनि धेरैले माया गर्नुभयाे, च्याम्पियन भयाैँ अत्यन्त खुसी लागेकाे छ- हिमाल सुनारी ।
रुकुम कपकाे तेस्राे संस्करणमा झनै धमाका ! विदेशी खेलाडी समेत आउने ! Third Rukum Cup Volleyball 2082
९९ वर्षिया तिलसरीकाे भाँचिएकाे खुट्टाकाे सफल अप्रेशन ! खुसीले गदगद् ! कसरी सफल भयाे ?
रूकुममा ५ लाखकाे भलिबल हुने, विदेशी खेलाडी पनि आउने । #rukumcup #volleyball
रुकुममा सञ्चालन हुने गुरिल्ला म्याराथन के हाे ? Gurilla Marathon.
यस्ताे रह्याे याे वर्षकाे गुरिल्ला म्याराथन ! Gurilla Marathon । kakhara
संसदमा रविकाे पक्षमा प्रचण्डको गर्जन ! प्रम ओलीलाई भने तपाईं आफू माथि छानबिन गर्न तयार हुनुहुन्छ ?
NPL खेलेर गृह जिल्ला रूकुम पश्चिम पुगेका क्रिकेटर अर्जुन घर्तीलाई सम्मान ! ArjunJharti ।Karnali Yaks
NPL मा सबैभन्दा लाेकप्रिय टिम कुन ? कसका समर्थक कति ? Which is the most popular team in the NPL ?
NPL माेबाइलमा LIVE कसरी हेर्ने ? आयाे खुसीकाे खबर ! How TO Watch Live NPL On Mobile ?
NPLलाई लक्षित गर्दै चिटिक्क पारियाे टियु क्रिकेट मैदान । प्याराफिट सहित अरु के के थपियाे ? TU Ground
छिङ गाउँकाे जाेसिलाे सिंगारू नाच । #Singaru nach
रुकुम पश्चिमकाे डिग्रे मेलामा मध्यपश्चिम क्षेत्रमा चर्चित साँख गाउँकाे जाेसिलाे मयुर नाच ।
दैविक शक्तिकाे रक्षाका लागि डिग्रे मेलामा एक अर्कामा लट्ठी ठोकेर नाचिने अनौठो सगाल नाच । Sagal Nach
कहिले स्थापना भयो डिग्रे मन्दिर, कसरी सुरु भयो मेला ? Digre Mela, Rukum West, Karnali Province,Nepal
मनले चिताएको पुग्ने डिग्रे साइकुमारी मन्दिर ! जहाँ भारतबाट समेत दर्शनार्थी पुग्छन ! Digre Mela ।
रूकुमका अर्जुन घर्ती नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने दिनको पर्खाइमा । Arjun Gharti
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा । Rajkumar Sharma ।
रूकुमकाे चिनारी साँख गाउँकाे मयुर नाच ।
धेरैले भलिबल खेलेर के हुन्छ भन्नुहुन्थ्याे । भलिबल खेलेरै बाँच्न सकिने अवस्था बन्दै छ । Pragati Nath
सडक तताउँदै रास्वपा । सरकार ढल्दै ? रुकुमबाट सन्ताेष परियारकाे चेतावनी ।
क्यानले कमायाे थप ६ कराेड ! NPL अझै खतरा बन्दै । कुन च्यानलबाट आउला LIVE ?
सबैभन्दा कडा खेल ! जनक-सुदन स्मृति कप भलिबल । Sanibheri 4 Vs Banphikot 2