SELO gallery
हाम्रो युट्युब च्यानलमा स्वागत छ।
हाम्रो च्यानल सेलो गीत-संगीतको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यका साथ सुरु गरिएको हो। यहाँ तपाईंले परम्परागत तथा आधुनिक सेलो गीतहरू, विभिन्न कलाकारहरूको प्रस्तुति, सेलो सङ्गीतका नयाँ प्रयोगहरू र यससँग सम्बन्धित जानकारीहरू पाउन सक्नुहुन्छ।
हामी सेलो संगीतलाई माया गर्ने सबैका लागि एउटा साझा प्लेटफर्म बन्न चाहन्छौँ। हाम्रो च्यानललाई Subscribe गरेर हामीसँग जोडिनुहोस् र सेलो संगीतको यो यात्रामा सहभागी बन्नुहोस्।
तपाईंको साथ र सहयोगले सेलो संगीतलाई अझ उचाइमा पुऱ्याउने हाम्रो विश्वास छ।
धन्यवाद