Kedar Gajurel
Nepali singer Kedar Gajurel's official YouTube channel.
तिम्रो अनुहार हेर्छु म ऐनामा,मुल फुट्छ असार्को मैनामा....
छनलाई त धेरै नै लाइन्छ तर मलाई तिमीले चाहिन्छ।
भात अड्किन्छ यो लास्ट गासैमा,दिन बितनिभो मोइ खाने आसैमा।
यी आमाले नाचेको ऐसामा,उढ्या चरो खसाल्थिन बैसमा...केदार vs सीता को झकास दोहोरी सबैले माया गरिदिनुहोल।
तिमीलाई भोको राख्दिन ओइरौँला। रातैभरि परेनी ख्वाइरौँला।केदार गजुरेल vs माया रानाको खतर्नाक दोहोरी...
मकै भटमास ल्याउनु है लुकाएर खाउँला खाजा म गोरु फुकाएर केदार गजुरेल vs सरिता खड्का को कडा दोहोरी.....
पहिलैदेखि तिमीले मन परायौ, छुट्नु रहेछ किन भेट गरायौ।केदार vs माया को मार्मिक दोहोरी।
ल फेरि आयो है हजुर सीता खपाङ्गी माया राणा केदार गजुरेल आर्यन र अन्य साथीहरूको झकास दोहोरी सुन्नुस है
कति राम्री जीवनभर पालुम झैँ गुडिया जस्तै गोजीमा हालम झैँ।केदार गजुरेल vs रितु बिमला को प्रस्तुती आयो
हातमा समाइ गालामा चुमौला....केदार गजुरेल vs सरिता खड्का को झकास दोहोरी आयो है हजुर....
तिमिले कुरा बुझ्दिनौ इत्तिनी,संगै हिड्या बहिनिको मितिनी।केदार गजुरेलvsरितुबिमलाको चकित पार्ने दोहोरि
एक आनाको कति दाम होलानी....आयो हजुर केदार र सीता खपाङ्गिको झकास दोहोरी भाग ३ सबैले माया गरिदिनु होला
आज रातै नपरोस् झै भाछ....ल है हजुर भाग २ आइसक्यो केदार गजुरेल vs सीता खपाङिको दमदार दोहोरी......
घामले डाडा काटेसी मन पोल्छ....केदार vs सीता खपाङ्गिको तहल्का मच्चाउने दोहोरी सबैले माया गरिदिनु होला
भ्यान्टा चाहिनी सम्दिनी भेट गर्दा...रातो भाले vs कबिता दुलाल्को दम्दार दोहोरी सबैले माया गरिदिनुहोला
ल फेरि आयो हजुर केदार vs माया को झकास दोहोरी मकैको फुल उठेझै उठ्दछ.... सबैले माया गरिदिनु होला।
संगीता लामाले दुख पोखिन पिडै पिडाको सङ्गालो.... सबैले माया गरिदिनु होला।
तिमी पनि नेप्टि छौ छनता.... केदार vs माया को मान्छे उफार्ने लाइभ दोहोरी रतेउली थलिमा।
रातो भालेले दुई तिरै तिर हान्छु भने पछि मान्छे बिहोस.... अहिले सम्म होस आएन.....
अरु बेहुलो भएसी मन पोल्छ।दिनेस रामदाम vs कोपिला साप्कोटाको दम्दार दोहोरी आयो है हजुर.....
ल हजुर आयो निकैनै मार्मिक दोहोरी सङिता लामा vs दिनेश राम्दामको मैले सिदुर माग्नुनै गल्ती भो...
ल है हजुर आयो झकास दोहोरी केदार गजुरेल ले छैन बुडि घरमा एक्लैछु भने पछि मान्छे बेहोस..जात्रामा...
ल आयो हजुर रातो भाले र रेनुकाको झकास दोहोरी कस्तो होला सानू स टासिंदा.सबैले हेरेर माया गरिदिनु होला।
आयो है हजुर एदु कोईराला vs सरिता खड्का को दमदार दोहोरी हाम्रो माया सन्सार्कै नमुना....
आको रहिछन् स्कुलको मिस पनि।केदार गजुरेल vs माया रानाको दम्दार दोहोरी थली रतेउली।
आयो हजुर भरत गजुरेल(रातो भाले)vs माया रानाको निकै दमदार दोहोरी।माया गर्छु घर्मा कोहि नभए।
हरियो देख्दा बारिको घाँस जस्तो....केदार vs सरिताको दम्दार प्रस्तुति।सबैले हेरेर साथ् दिनु होला।
राज कुमार खनाल केसब भण्डारी र अन्य साथीहरू ले नारन थान्मा तहल्कै मच्चाए हेर्नुस्त हजुर?
ल हजुर आयो है लक्ष्मी vs भरत(रातो भाले)को झकास दोहोरी तिहारमा आइन्छ दसहिमा आइदैनरे....
ल है आयो फेरि सरिता vs केदार को निकै दमदार दोहोरी केदारले आफैलाइ मत काले तराइको धोती झै भनेपछि बिहोस