Panchthar Phalelung
Panchthar Phalelung
नेपालको सुदूरपूर्वी जिल्ला पाँचथरको पनि सुदूरपूर्वी भागमा फालेलुङ गाउँपालिका अवस्थित छ । महाभारत पर्वत श्रृंखलाको फालोट क्षेत्रमा पर्ने आकर्षक कुखुराको भाले आकारको ढुंगा जसलाई स्थानीय लिम्बू लवजमा ‘फालेलुङ’ भनिन्छ, त्यसैबाट यस गाउँपालिकाको नाम ‘फालेलुङ’ रहन गएको हो । फालेलुङ गाउँपालिकाको पूर्वमा भारतको सिक्किम र पश्चिम बंगाल राज्यहरु, उत्तरमा याङवरक गाउँपालिका, पश्चिममा हिलिहाङ गाउँपालिका र दक्षिणमा फिदिम नगरपालिका तथा इलामको सन्दकपुर गाउँपालिका पर्दछन् ।
कुल २०७.१४ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यस गाउँपालिका ८ वटा वडाहरुमा विभक्त छ । ४८४१ घरधुरीमा ११,५६४ महिला र १०,३२० पुरुष गरी २१,८८४ जना मानिसहरुको बसोबास रहेको छ । ५,५६५ हेक्टर वन क्षेत्र भएको यस गाउँपालिकामा २०,३२० हेक्टर जमिनमा खेतीपाती लगाइन्छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने फालोट, तीन सिमाना, चारराते प्रचुर संभावनाले युक्त सुप्रसिद्ध पर्यटकीय गन्तव्यहरु हुन् । वर्षको ४ महिना हिउँले ढाक्ने यी क्षेत्रमा २८ प्रजातिका गुराँसहरु तथा दर्जन बढी प्रजातिका अमूल्य जडिबुटीहरु पाइन्छन् ।
Kodoko Chhyang Ta Ke Khanu | कोदोको छ्याङ त के खानु | Sunita Thegim,Paresh Rai,Torempa Hang
Chari Bhanjyang Dadaima | Rajesh Payal Rai & Sunita Thegim Torempahang New Purbeli Lok Song
Manma Maya | Rajesh Pariyar | Nepali Adhunik Song | Birendra Thamsuhang | Torempa Hang
Limbu kelang लिम्बू च्याब्रुङ नाच #limbuculture
Panchthar Phalelung-Krishna Bhakta rai -Muna Thatal Saragam #purbeliloksong #newnepalisong
Purbeli Mayale- Sunita Thegim /Mausam Thamsuhang -New Nepali Song
Manma Maya By Rajesh Payal Rai Rachana Rimal #nepalisong #rajeshpayalrai
Kapan feri dubayo badile #birendra_thamsuhang #panchthar_phalelung #kathmandu
Saurya Airline के कारण भयो दुर्घटना लाईभ हेर्नुहोस #Risidhamala #nepalairline
Update:Saurya Airline Arash /शौर्य एयरलाइन्स दुर्घटना हुनुको कारण हेर्नुहोस #nepalinews
सौर्य एयरलाइन्सको बिमान यसरी दुर्घटना भएको थियो 🔴live
harka sampang हेर्नुहोस प्रदेशको बजेटबारे खुलासा #harkasampang #birendra_thamsuhang
Harka Sampang ra sanjita dhamalako बिबादले लियो चर्को रुप #harkasampang
Mangsire Melaima.by#sunitathegim #torempahang (KARAOKE)
Nepal to Japan save journey Salina bahini
Akdev limbu बुवाको लागि Ilam मा यसरी भोट माग्दै...#dakendrasinghthegim #sunitathegim
प्रथम फालेलुङ महोत्सव २०८० 1ST PHALELUNG FESTIVAL 2080 #panchthar_phalelung #sunitathegim
Limbu language बाहुनले यति मीठो लिम्बू भाषा बोलेपछि
Chasok Tangnam (चासोक तङ्नाम) Damak jhapa
Sangharsha Ho Jindagi By Muna Thatal Torempa Hang Birendra Thamsuhang New Song
PHALELUNG RURAL MUNICIPALITY DOCUMENTARY 2080 /फालेलुङ गाउँपालिकाको बृत्तचित्र २०८०
Mangsire Melaima-Sunita Thegim [Official Music Video]
LOCAL FISH खोल्सीमा पनि माछा पाइन्छ र??
NO KOSHI / कोशी नामाकरण विरुद्ध आन्दोलनमा घाईते बिरामीलाई आर्थिक सहयोग
Khagendra sangraula /पहिचानको पक्षमा खगेन्द्र सङ्ग्रौला
Mohana ansari /कोशी प्रदेश नामाकरण विरुद्ध एक्यवद्धता दिदै..मोहना अन्सारी
Resam Chaudhary / रेशम चौधरी यसरी भब्य स्वागसहित जेल मुक्त भए
कोशी नामाकरण बिरोधि आन्दोलन बारे सांसदहरु बोल्न थाले
#school /आफ्नो स्कुल आफै बनाउदै /Phalelung 3