Exam Helper

This channel is created to help the students preparing for different posts of public service ( loksewa ) and school level exam.
-------------------------------------------
निजामती सेवाका विभिन्न पदका परीक्षाहरू र विद्यालय तहका विभिन्न परीक्षाहरूमा उच्चतम ग्रेड सहित सफलताको प्राप्त गर्न सो परीक्षामा सम्मिलित हुन लागिरहनुभएका विद्यार्थीहरूको निम्ति यो च्यानल स्थापना गरिएको हो ।