Surya farm n nursery rang bhang parmen Darjeeling

नमस्ते म संजय मुखिया
मेरो ठेगाना राँग भांग फोरेस्ट बस्ती दर्जीलिंग् (सुखिया सिमाना मिरिक रोड को बिच पशुपति फाटक पुग्नु भन्दा 5km पछाडि)
सूर्य फार्म न नर्सरी नाम किन राखे भन्दा
मेरो बाबाको नाम चै सूर्य बहादुर मुखिया हो जो 7 April 2018 हामी लाई छोडेर टाडा स्वर्गवाश हुनु भयो र वहा कोई नाम मा वहा को आत्म ले शान्ति र वहा को नाम सधै अमर रहोस भनि हामी परिवार द्वारा फार्म अनि नर्सरी को नाम सूर्य फार्म अनि नर्सरी राखियो।बाबा ले लगभग 2001 देखि को बाख्रा पालन र फूल खेती सुरु गर्नु भएको हो जो म (संजय मुखिया)ले बाबा बाट नइ बाख्रा पालन र फुलखेती को ज्ञान हासिल गरे । र अहिले वहा कोई नाम र गांवको नाम लाई अगाडी लोगेर अफनु सफलता तिर जाने कोसिस गर्दैछु।।र म लगभग 18 साल देखी को बाख्रा पालन अनि फूल खेतीको practical experience को ज्ञान साथै तपाई हरू लाई राम्रो सित ज्ञान बाटना सक्छु ।मेरो मा अहिले बिभिन्न प्रकार को बाख्रा अनि फूल को बिभिन्न प्रजाति र साग सब्जी पवनु सक्नु हुन्छ।
कृषक रत्न(W B)18
कृषक सम्मान(WB)19
खण्ड स्तरिय प्राणी सम्पन्द बिकाश बिभाग(2018)(2019)
सुखिया प्रेस वेलफेयर सम्मान (8/7/22