Dharma Darshan

धर्म दर्शन बाट श्रद्धेय कथाब्यास पं कुबेर सुवेदी ज्यूका एकादशीव्रत कथा महात्म्य,चाड पर्व,ओैंशी,पूर्णिमाका जानकारीहरु मन्त्र,स्ताेत्र,आरती,भजन,लगायत श्रीमद्भागवत सप्ताह महापुराण,१८ महापुराण,उपपुराण, रामायण,महाभारतका कथाहरु सम्पुर्ण रुपमा भक्तीसंगीतका साथ श्रवण गर्न साथै मनुष्य जीवनका जन्म संस्कार देखि मृत्यु संस्कार सम्मका उपयाेगी र सहयाेगी प्रवचन, कथा सुन्न सक्नुहुनेछ, गुरु देवकाे संकल्प र सहयाेगिहरुकाे तन मन धनकाे सेवा र सहयाेगले नेपालकै पावन पुण्य भूमी देवघाटधाममा "धर्म दर्शन आश्रम र राधामाधव भगवानकाे मन्दिर" समेत निर्माण भयिरहेकाेछ-यहांहरुपनि आफ्नाे धर्म दर्शन आश्रम देवघाटधाम पुगेकाे समयमा गण्डकी स्नान दर्शन गरेर आश्रम बस्न प्रसाद भाेजन ग्रहण नि शुल्करुपमा पाउनुहुनेछ | आश्रममा हुने दैनिक आरती,बालभाेग,भण्डारा, सेवामा आफ्नाे जन्मदिन,वैवाहिक बर्षगांठ,पितृहरुकाे तिथि श्राद्धमा खुसि र प्रसन्नताका साथ सहयाेग गर्न अथवा हाम्राे कार्यक्रममा सल्लाह, सुझाव र प्रतिक्रियाकाे लागि या गुरुदेवका कार्यक्रमहरु आफ्नाे गाउँ देश तथा बिदेशमा गराउनु परेमा सम्पर्क गर्न सक्नुहुनेछ-977-9801405051-9842640933