Star korean Pathshala

🎓"उज्जवल भबिस्यको लागी सही ठाउँ छान्नुहोस् l"🎓


बिहान, दिउँसो र बेलुका एकदमै 0-Level, Grammar-Level, र Advanced-Level (Advanced Book) कक्षाहरु संचालन भइरहेको छ l


" कोरीयन भाषा पास तपाईको आवश्यकता उत्कृष्ट नतिजा हाम्रो बिशेषता"
हाम्रो विशेषताहरु:
✅ लामो समय कोरिया बसि फर्किनु भएका दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा Exam को अघिल्लो दिन सम्म Class गराइने।
✅ 3 दिन Free Trail Class लिएपछि मात्रै भर्ना हुन सकिने
✅ निशुल्क शैक्षिक सामग्रीको ब्यवस्था भएको।
✅ UBT (Tab) प्रणालिबाट परिक्षा सन्चालन l
✅ बिहान 6 बजेदेखी बेलुका 4 बजेसम्म, आफ्नो अनुकुल समयमा पढ्न सकिने।


✅ प्रत्येक हप्ता विद्यार्थीको मनोबल उच्च राख्नको लागि आन्तरिक परिक्षाको ब्यबस्था भएको।
   #  स्मार्ट बोर्ड बाट पढाइ हुने ।


✅ बिद्यार्थीको बुझाई र क्षमता अनुसार कक्षा संचालन ।
✅ शान्त वाताबरण आधुनिक प्रविधिको प्रयोग ।
✅ कमजोर बिद्यार्थीहरुलाई थप कक्षा l
✅ special course को ब्याबस्था भएको ।
✅ न्युनतम शुल्क स्तरीय कक्षा 🙏

#StarKoreanPathshala #koreanlanguage #learnkorean #KoreanClasses #KoreanInKawasoti #koreanforbeginners