Live Dohori

सम्पुर्ण गायक/गायिका सर्जक सष्टा र नेपाली लोक संगीत लाई मनै देखि सम्मान
विशेष त दर्शक स्रोताहरुको माग लाई सम्मान गर्दै रमाइलो को लागि मात्रै दोहोरी टुक्का हरु प्रस्तुत गरेका छौ कस्तो लाग्छ सबैले हेरेर साथ दिन नभुल्नु होला धन्यवाद ||
______________________________________________
जय गित जय संगीत
जय नेपाली लोक दोहोरी
जय लाइभ दोहोरी