Dream Education Nepal

नमस्ते साथीहरु, म tanka यस Channel मार्फत, प्रतिस्पर्धात्मक परीक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विभिन्न समसामयिक विषयमा केन्द्रित रही यहाँहरुलाइ सामग्री प्रदान गर्न प्रतिबद्ध छु, ताकि हामीसँग जोडिनु भएका सम्पूर्ण विद्यार्थी साथीहरुलाई समसामयिक सामग्री (Current Affairs) का लागि थप परिश्रम गर्नु नपरोस् र समयको बचत होस्।






Channel Contents: Current Affairs (समसामयिक घटनाहरु) General Knowledge (सामान्य ज्ञान)
Loksewa Reading Materials
Loksewa News and Notices



|| Thanks for visiting || wish you a good life ahead. - @Dreameducationnepal