राम्रो सञ्चार

Subscribe गरी हामीसंग जोडिनुहोस् !

गणतन्त्र अगाडी जन्मिएको पुस्ताको लागि राजनीतिक व्यवस्थाको हिसाबले यो ‘नयाँ नेपाल’ हो । त्यसपछिको पुस्ताको लागि संविधानमा लेखिएको ‘अधिकार सुची’ र ‘जीवनको भोगाई’ बिच तालमेल नभएको पाउँदा यो ‘भद्रगोल नेपाल’ हो । नयाँ नेपालको शासन व्यवस्थालाई बलियो, विश्वसनीय र परिणामुखी बनाउन जनताको अपेक्षा सम्बोधन गर्नु अपरिहार्य छ।हामी ‘बहुआयमिक सरोकार’लाई देशले बुझ्ने सुचना र समाचारको रुपमा प्रस्तुत गर्नेछौं र राष्ट्रको लक्ष्यलाई स्थानीयले अपनत्व ग्रहण गर्न सक्नेगरी तथ्यहरुको विश्लेषण, प्रकाशन र प्रसारण गर्नेछौं ।

अनलाईनमार्फत डिजिटल पत्रिकाको प्रकाशन र श्रव्यदृश्य सामग्रीको प्रसारण हुने यस च्यानलमा नेपाली समाजको बदलिँदो स्वरुप र यसका विभिन्न आयामको बारेमा आधारभूतहको सुचना सहित तथ्य र अनुसन्धान केन्द्रित सामग्री प्राप्त गर्नुहुनेछ ।

जनताको सुचनामा आधारित सुशासन केन्द्रित यस च्यानलमा प्रकाशित सामग्री सम्वद्ध समाचारहरु तपाँइले www.ramrosanchar.com र www.ramropalika.com मा पढ्न सक्नुहुनेछ ।