Thumki Online Tv
सुम्निमा पारूहाङ राईको मात्रै जस्तो देखियो । राम फागु
कर्मचारी कुलमान घिसिङको के हैसियत हुन्छ MCC अर्को राज्यसँग डील गर्ने ? उपेन्द्र यादप
म आफ्नै आमा बुबालाई त छाड्दिन कुलमान को हो र ? हर्क साम्पाङ
कुलमान MCC को मतियारसँग श्रम संस्कृति पार्टी मिल्दै मिल्दैन ।
हर्क साम्पाङको पार्टीको कार्यक्रममा आएका मान्छे मासुभात खुवाएर आएका होइनन् । दिपक श्रेष्ठ
श्रम संस्कृति पार्टीको मूल सिद्धान्त `हर्कवाद´र हप्तामा ३ दिनमात्रै स्कुल पढाउने ।
तपाईंको अघिपछि हिड्ने, तपाईको जयजयकार मात्रै गर्ने, प्रतिप्रश्न कहिले नगर्ने त्यो कसको पत्रकार हो ?
श्रदिय अध्यक्ष हर्क साम्पाङले कुलमान घिसिङ MCC प्रमुख मतियार हो भन्ने लिखित प्रमाण ल्याईसक्नु भयो ।
कुनै पनि बिदेशी शक्ति र राजदुतले यहाँ आएर मन्त्री बनाउँदैन, यस्ता गलत कुरा कसैले बोल्नु हुँदैन ।
संसद र देशले MCC पास गरेको विषय कुलमानले पास गर्यो भन्नु त्यो कुनै पनि हालतमा सत्य होइन ।
हर्क साम्पाङ प्रधानमन्त्री बन्छ भन्ने कुरा म चाहिँ पत्याउदिन अरूले जेसुकै भनोस् । कान्छा राई
सुदन गुरूङले उसको मान्छेलाई मात्रै हेरेको छ, हामी जस्तो घाइते, सहिद परिवारलाई हेरेको छैन ।
पाँच वर्ष पछाडि एकादेशमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी नी थियो रे भन्ने नहोस् , शुभकामना ।
अबको प्रधानमन्त्री सय पर्सेन्ट हाम्रो अध्यक्ष हर्क साम्पाङ नै हो । राखि नेवाहाङ
बिना प्रमाण कुलमानलाई हामीले MCC अध्यक्ष भनेर आरोप लाउनु हाम्रो गल्ती हो । लिला बुढाथोकी
हर्क साम्पाङले MCC को अध्यक्ष भनेर लाएको आरोपमा कुलमानले बोलेको दिन ९ रेक्टरको भुँईचालो आउँछ । असीम
हर्क साम्पाङ ज्युले साल्पा सिलिचुङ र हाम्रो चिन्डे डाँडा जोडीदिनु भयो ।
हर्क साम्पाङले १ पैसा खादैन । हर्कराज साम्पाङ
बाध्य भएर हामी लाहुरेहरू राजनीतिमा आउन पर्यो ।
म झोले थिए पार्टीको, अब गधा स्टाईलमा काम गरेर हर्कलाई प्रधानमन्त्री बनाउछौ ।
म मेयरमा उठ्दा २,५०० भोट कटाए धरान छाड्छु भन्नेहरू धरानै बसिरहेका छन् ।
जेन्जी घाइते र सहिदलाई बेवास्ता गरेपछि बाध्य भएर पार्टी खोल्यौं ।
सुदन गुरूङहरूको समूहले भने जस्तै हामी परिचालित होइनौं ।
हर्क साम्पाङकै सल्लाहमा हामी सर्दु खोला उत्खनन रोक्न गएका हौं ।
हर्क साम्पाङलाई भोट नहाल्ने जनता महा भेडा हो । दान ब. घिमिरे
हामी कसैले टीका लाईदिएर होइन, जनताको भोटबाट निर्वाचित जनप्रतिनिधि हौं ।
सुदन किराँती नाकको कारणले ४, ५ चोटि मन्त्री बनेनन् । राजनीतिक रूपमा पिडित भए । लिला बुढाथोकी
जनताको खुनमा होली खेल्ने सरकारलाई छाड्दैनौं, हत्यारालाई अन्तर्राष्ट्रिय हेगमा लान्छौ ।
जेन्जी सुनसरी संयोजक नवीन राईको टोलीद्वारा धरान भाटभटेनी अवलोकन ।
धरानको मेयरमा सचेत नागरिक, बौद्धिक व्यक्ति र आम जनताको पहिलो रोजाइमा निनाचन्द्र राई ।