Nep Soc Notes

सबैलाई नमस्कार
यस च्यानलमा तपाईंहरूले नेपाली र सामाजिक अध्ययन विषयका नोटहरू र अभ्यासमा समेटिएका प्रश्नका उत्तरहरू प्राप्त गर्न सक्नुहुनेछ । यसमा कक्षा ६ देखि १० सम्मका सबै सामग्री उपलब्ध रहेका छन् ।
सम्पर्क :- [email protected]