Hausiya Tv

Welcome in my youtube channel .🙏🙏🙏🖤🎶🎶
नमस्कार सम्पुर्णमा तपाईहरुलाई नाम वाटै थाहा भै सकेको होला हौसिया टि भी( Hausiya Tv)युटुव चैनल किन र के का लागि खोलिएको होला भन्ने कुरा सुदुरपश्चिम भाषा, कला ,साहित्य र एउटा फरक धार्मिक आस्थाको केन्द्रविन्दु हो ।यहाँको फरक ऐतिहासिक पृष्ठभुमिले सवैको मन आफूतिर तान्ने काम त गरेकै छ तर पनि अहिले पश्चिमेली सस्कृती हामी भित्र जरा गाडिसकेको कुरा सवैलाई अवगत नै छ।हामीले हाम्रो सभ्यता र पहिचानको रक्षा गर्नुु पर्छ । हाम्रा पुर्खाले सुम्पेका रितिरिवाज ,चालचलन,भेषभुषा ,कला ,साहित्य र भाषा को संरक्षण गर्नु हाम्रो प्रमुख दायित्व हो।यदि हामीले हाम्रो पहिचान देखाउन छ भने हामीले हाम्रा पुर्खाले हामीलाई सुम्पेका यी सवै कुराको संरक्षण गर्नु नै पर्छ।हामीले हामीलाई विर्सिनु हुदैन ।हाम्रा देउडा हाम्रा सान हुन यीनीहरुले हामी हुनुको सन्दर्भ देखाउछ ।त्यसैले देउडा र देउडियाको फरक पहिचान देखाउन Hausiya tv youtube channel खोलिएको छ ।
धन्यवाद