GARANGDI SEROFERO

नमस्कार ! हजुरहरुले हेर्दै हुनुहुन्छ मेरो युटुब च्यानल गराङ्दी सेरोफेरो । यो च्यानलको मूल उद्देश्य भनेको विशुद्ध हाम्रो स्थानीय स्तरमा रहेका प्राकृतिक सौन्दर्य; साँस्कृतिक कला-कौशल; भेष-भूषा; रहन-सहन; खेल काैशल तथा विविध विषयबस्तुसँग सम्बन्धित सूचना तथा खबरहरुलाई विश्वभर फैलाउनु हो । तसर्थ यो च्यानललाई निरन्तरता दिनका लागि यहाँहरुको सल्लाह-सुझावको अपेक्षा राख्दछु । च्यानल अवलोकन गरेपश्चात कृपया यस च्यानललाई Like, Comment, Share तथा Subscribe गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।