Sajha Sawal
Sajha Sawal 'Common Questions' is a weekly debate programme from BBC Media Action Nepal broadcast on radio, TV and online. It provides dialogue between those in power and people who have been traditionally excluded, including rural communities and women.
'Sajha Sawal' was launched in October 2007. Sajha Sawal continues to break new ground and features most of Nepal's top political leaders, bureaucrats and experts. Programmes are recorded across the country to reflect ethnic, cultural and geographical differences.
Sajha Sawal is aired nationwide on more than 250 community and commercial FM stations and on Kantipur TV. The programme goes on air every Sunday at 9 PM.
Please do share programmes from this official YouTube Channel of Sajha Sawal. Downloading and uploading on other platforms, editing the certain part is prohibited and is copyright issue.
पाखुरीको बलैमा !ढाका बुनेरै विष्णुकुमारीले तीन छोरा हुर्काइन, बढाइन, पढाइन ।
चार बच्चा स्याहार्दै एसईई पास गरेकी उनी अहिले १२ मा
महिलाहरुले मुहान खोजे। पैसा खोजे । तोकेभन्दा छिटो गाउँमा ३६ वटा धारा बनाए।
सलामुन नेशाका वालविवाह भयो। नेपाल प्रहरीको असईमा नाम निकालिन्। अबको मिसन- इन्स्पेक्टर।
आईटीमा भिजेर काम गर्नुभयो भने नेपालमै एक लाखदेखि १५ लाखसम्म कमाउन सक्नुहुन्छ
के तपाईँलाई थाहाँ छ ? तपाईँ सम्म आउने मौसम सम्बन्धि जानकारी अर्चना श्रेष्ठको टीमले तयार गर्छ |
आफ्नो पालिकालाई वालविवाह मुक्त बनाउन सुरुङ्गा नगरपालिकाले के के उपाय अपनायो त?
गंगा छन्त्यालले पाँच वर्षअघि पाँच हजारमा सुरु गरेको गार्मेन्टमा अहिले १२ जना काम गर्छन् ।
३५ हजारमा आइफोन ! अनलाइनमा सस्तो सामानको लोभमा नफसौँ
लैंङ्गिक पहिचानका कारण हिंसा नगरौँ र नसहौँ – शैली चौधरी
पासवर्ड कस्तो राख्ने ? सदिना श्रेष्ठ, कप्तान, महिला बास्केटबल टिम
साइबरमा जाँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ?
बैङ्किङ ठगीबाट कसरी बच्ने ?
होस् गर्नुस्, इन्टरनेटमा एकपटक अपलोड गरेको फोटो र लेखिएको टेक्स्ट कहिल्यै डिलिट हुँदैन - विजय लिम्बु
मेरो नामै तोकेर असाध्यै नराम्रो शव्द भनिएको थियो, मेरो छोरीले मुद्दा हालिन्: करिश्मा मानन्धर
सीमा तामाङलाई सुन्नुस्, सामाजिक सञ्जाल चलाउँदा जान्नैपर्ने केहि सूत्र था' पाउनुस्
‘ट्रोल, कमेन्ट तथा शव्दहरुको प्रहारले गाह्रो भयो भने विश्वासिलो मान्छेलाई भन्नुस्,’
प्रकाश सपुतको अनुरोध: १३ वर्षसम्मका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिनुहोस् ।
फेसबुक, ट्वीटर, इन्स्टाग्राम प्रयोगकर्तालाई राजेश हमालका टिप्स
गायिका मिलन नेवार सामाजिक सञ्जालमा सुरक्षित रहन के गर्छिन् ?
सामाजिक सञ्जालमा दुर्व्यवहार भए नसहौँ, उजुरी गरौँ : कमला कुमारी पराजुली #16Days16Tips #NoExcuse
साइबर हिंसा सहेर नबस्नुस्, प्रहरीमा आउनुस्: आईजीपी बसन्तबहादुर कुँवर
Sajha Sawal | नेकपा नेता बामदेव गौतमसँग यसपाली साझा सवालमा भएको सवाल जवाफको छोटो अंश ।
Sajha Sawal Episode-562 कसले जोगाउँछ देशको सिमाना ?
Sajha Sawal | PROMO 'सुस्ता, कालापानी फिर्ता कहिले ?'
सुस्तामा भक्तपुर जिल्ला भन्दा बढी जमिन अतिक्रमणमा परेको भनिन्छ । आउनुहोस्, सुस्ताबासीकै कुरा सुनौं ।
Sajha Sawal | बीउ, मलमा भारतकै भर कहिलेसम्म ?