Peter Jung Kunwar(Lawyer)

नमस्ते प्रिय साथीहरू 🙏 । यस च्यानलमा तपाईंहरूलाई हार्दिक स्वागत् छ । यस च्यानलहरूमा तपाईंले आफ्नो कानूनी प्रश्नको व्यावहारिक एवं जानकारीमूलक जवाफ पाउन सक्नुहुनेछ । त्यसैले हामीसँग जोडिनुहोस् र कानूनी विषयमा जानकार बन्नुहोस् ।

Hello My dear friends 🙏 you are welcome come in this channel. You will get empirical and informative answer of your legal questions. So subscribe us and be aware about the law.