NEPALI TRUCKER IN EUROPE
👉युरोपमा नेपाली ट्रक ड्राइभरको
अनुभव
👉 नारा: ट्रक मेरो घर
👉 Nepali Trucker in Europe यु ट्युव च्यानलमा स्वागत छ ।
म राजेन्द्र, युरोपमा ट्रक चलाउने एक नेपाली ड्राइभर हुँ। यस च्यानलमा, म तपाईंसँग युरोपका सुन्दर सडकहरू, मेरा दैनिक यात्राका अनुभवहरू, र ट्रक ड्राइभरको रूपमा मेरो जीवनको दैनिकी प्रस्तुत गर्नेछु।
तपाईं हरुकै निम्ती:
युरोपका सडक यात्रा: जर्मनी, फ्रान्स, इटाली, स्पेन र अन्य देशहरूमा लामो दूरीको यात्राको भ्लगहरू।
👉 युरोपका शहर र संस्कृति: ट्रक रोकिने ठाउँहरू, विभिन्न शहरहरूको झलक र युरोपेली जीवनशैली।
💡 ट्रक ड्राइभिङ टिप्स: युरोपमा ट्रक चलाउन आवश्यक कागजात, नियमहरू, कमाई (salary) र यहाँका काम गर्ने अनुभव।
🇳🇵 नेपाली स्वाद: विदेशमा नेपाली खाना, र साथीभाइसँगको भेटघाट। यदि तपाईंलाई यात्रा, साहसिक जीवन र युरोपमा नेपालीहरूको संघर्ष र सफलता बारे जान्न मन छ भने, कृपया च्यानललाई Subscribe गर्नुहोस्! धन्यवाद
गुरु चेला हङेरिमा पानी भर्दै
On the way to wels Austria ll अस्ट्रियाका पहाडी सडक अनि सुन्दरता ll
Nepali taste ll Asian Taste ll awesome taste Kirana Pasal
खाना खायो मैले त 😊😊 यस्तो नि हुन्छ ?😀😀
sharing experience legal procedure to change company// dificulties //
CODE 95/CERTIFICATE OF THE PROFESSIONAL COMPETENCE // INFO//
रोमानियामा गाडी कुदाउने एउटा सपना बिपना कहिले होला??Aayo Aayo Lisence Aayo।।
Documents submit GARIYO aba K HUNXA? Exchange Qatari to Romanian Dri. Licenses!!
एक Building Complete Solution।। One Building Complete Solution
के रोमानियामा तुरुन्तै सवारी चलाउन पाइन्छ?।। Is it possible to drive Romania immediately ??।।
किन नेपालमा १.५-२ बर्ष लाग्ने? ।।सवारी अनुमतिपत्र को कार्ड लिन ।।
DUMP TRUCK VLOG !! DRIVING !! HEAVY TRUCk NEPAL !!
Bagdogra to Delhi Vlog ll Travelling to Delhi India
First Vlog/ First attempt