Loksewa Gurru

लोक सेवा आयोगको तयारी गर्दै गर्नुहुनेहरुकोलागि सहयोग होस् भन्ने उदेश्यले यो youtube channel सुरु गरिएको हो । यस Loksewa Gurru youtube channel मा लोक सेवा आयोगले लिने पुर्व योग्यता परिक्षाको तयारी सामाग्रीहरु उपलब्ध छ ।