Nepal Weather Forecast
This channel aims to aware people about the importance of weather information. This is an authorized government youtube channel.
Visit our website http://mfd.gov.np/ and http://dhm.gov.np/ to get weather information.
Follow us in facebook [Mfd Weather Forecast (Dhm Nepal)] and X [Nepal Weather Forecast]
कसरी गरिन्छ त प्रभावमा आधारित मौसम पूर्वानुमान ?
मनसुन २०८२ हाइलाइट
२०८२ सालको मनसुन बहिर्गमन सम्ब्नधि सूचनाः
के हो त मनसुन ? कहाँबाट नेपाल आउँछ र यसले के प्रभाव पार्छ ?
के हो प्रभावमा आधारित मौसम पूर्वानुमान ? मौसम पूर्वानुमानभन्दा यो कसरी फरक छ ?
‘हल्का, मध्यम र भारी पानी पर्ने सम्भावना छ', जस्ता शब्दहरूको अर्थ के हो?
मौसमबारे पाइलटले के के सूचना लिएर हवाईजहाज उडाउँछन् त ?
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)जारी मिति: २०८२ असार १७ गते बिहान
असार १४ गते शनिबार साँझदेखि असार १६ गते सोमबार विहानसम्म को मौसम अपडेट
मनसुनको हावापानी आँकलन २०८२
असार ६ गतेदेखि मनसुन देशभरी फैलिएको छ। यस्तो अवस्थामा आगामी तीन दिनको मौसम चाहिँ कस्तो होला त ?
आगामी तीन दिन कस्तो होला त मौसम ? (२०८२ आषाढ ०२ देखि २०८२ आषाढ ०३ सम्म )
आगामी तीन दिन कस्तो होला त मौसम ? (२०८२ जेष्ठ ३० देखि २०८२ आषाढ ०१ सम्म )
हामीले, 'एक-दुई ठाउँमा, थोरै ठाउँमा पानी पर्ने सम्भावना' भन्ने गर्छौं के हो यसको अर्थ
नेपालमा मनसुन जेठ १५ गते राति देखि कोशी प्रदेशबाट भित्रiसकेको छ। बाँकी भू-भागमा कहिले विस्तार होला?
जल तथा मौसम विज्ञान विभागमा प्रधानमन्त्रीः भ्रमणका केही हाइलाइट्स-
अब आउने मनसुनको लागि जल तथा मौसम विज्ञान विभागको पूर्वतयारीबारे वरिष्ठ मौसमविद प्रतिभा मानन्धर
के हो गणितीय मौसम पूर्वानुमान र कसरी काम गर्छ यसले ?
तातो दिन वा तातो हावाको लहर भनेको के हो ? यसबाट स्वास्थमा पर्ने समस्याहरू र जोगिने उपायहरू
२३ वैशाख २०८२ आगामी तीन दिन पनि देशका विभिन्न भागमा चट्याङ, पानी र हिउँ पर्ने सम्भावना छ।
१९ वैशाख २०८२ | देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। ||
धेरैजसो मौसम पूर्वानुमान मिल्छ तर कहिलेकाहीँ नमिल्न पनि सक्छ। यस्तो किन हुन्छ ?
९ वैशाख २०८२ | देशैभरी गर्मी बढ्न थालेकोले सतर्कता अपनाउनु हुन आग्रह |
३, ४ र ५ वैशाख २०८२ देशका विभिन्न भागमा चट्याङ, हिउँ र पानी पर्ने सम्भावना छ। सतर्क रहनु होला।
चट्याङ परेको बेला सावधान नहुदा ज्यानै जान सक्छ। त्यसो भए यसबाट कसरी जोगिने त ?
२०८१ चैत २६, २७ र २८ गते देशका विभिन्न ठाउँहरूमा हिउँ र पानी पर्दैछ। कहाँ कहाँ कस्तो हुन्छ मौसम ?
प्रि-मनसुन सिजन (मार्च, अप्रिल र मे)मा मौसम कस्तो हुन्छ त ? हेर्नुहोस् यो छोटो भिडियोमा।
चट्याङ कसरी पर्छ र कुन ठाउँमा बढी जोखिम हुन्छ ?
के हो मौसम? के हो जलवायु ?