हिन्दु कथा ज्ञान
ॐ नमस्ते! स्वागत छ “हिन्दु कथा ज्ञान” युट्युब च्यानलमा।
यहाँ तपाईंले सनातन हिन्दू धर्म, वेद-उपनिषद्, भगवद्गीता, पुराण, रामायण-महाभारतका कथाहरू, भजन-कीर्तन, शिव-विष्णु-दुर्गा-गणेशका स्तोत्र-आरती, दैनिक पूजा विधि, योग-ध्यान, ज्योतिष-वास्तु, तीर्थयात्रा तथा नेपाली संस्कृतिसँग जोडिएका आध्यात्मिक ज्ञान पाउनुहुनेछ।
हरेक विहान शान्ति र सकारात्मक ऊर्जाका लागि नयाँ भिडियो अपलोड हुन्छ।
हाम्रो उद्देश्य हो – पुरानो ज्ञानलाई सरल भाषामा नयाँ पुस्तासम्म पुर्याउनु।
च्यानल सब्स्क्राइब गर्नुहोस्, घण्टी थिच्नुहोस् र साथमा रहनुहोस्।
जय श्री राधे-कृष्ण! जय शिव शम्भु! हर हर महादेव! ॐ नमः शिवाय ॥
भगवानलाई प्याज र लसुनको भोग किन चढाईदैन रहस्यमय कथा / हरिहर कथा / harihar katha । nepali katha hindu
भगवान बिष्णुले भन्नुभयो एक कथा । दुनियाँको सबैभन्दा ठुलो दान के हो । हरिहर कथा ।vastu katha । Nepal
तपाई पनि कुकुरलाई रोटि दिनुहुन्छ भने मिल्छन् यि अद्भुद फलहरु। kukurlai roti dinuko faida/vastu katha
माकुराको जालो घरमा हुनुको लाभ यस्ता छन् । वास्तु शास्त्र मा भनिएको छ । Vastu hindu katha /Sanatan
भगवान श्री कृष्ण भन्नुहुन्छ । तुलसीमा पानी हाल्दा यो मन्त्र जप्नुपर्छ । हरिहर कथा । Tulasi katha
बारम्बार बिरालो घरमा किन आउँछ ? ठूलो रहस्य / हिन्दु ज्ञान कथा / Hindu Sanatan Katha