Tech-Solution - Deepak Bohara

नमस्कार दर्शक श्रोता !!
म दिपक बोहरा ।
तपाईलाई हार्दिक स्वागत गर्दछुँ !!!
आफूले सिकेका कुराहरू अरूलाई हार्दिकतापूर्वक सिकाउनु सदैव म आफ्नो धर्म ठान्छु। तसर्थ यस युट्युब च्यानल मार्फत मैले तपशिलका विषयहरू (समस्याको समाधान र प्रविधिको उचित प्रयोग) मा केन्द्रित रही तपाईहरु माझ सत्य र सरल तरिकाबाट जानकारी प्रस्तुत गर्ने प्रयत्न गर्नेछुँः
तपशिलः
- स्मार्ट मोबाइल/मोबाइल एप
- ल्यापटप/कम्प्युटर/कम्प्युटर सफ्टवेयर
- सामाजिक सञ्जाल
- इन्टरनेट र अनलाइन गतिबिधिहरू
- रोजगारीका अवसरहरू र अनलाइन प्रकृया
- अन्य जानकारीमुलक/सन्देशमुलक सूचनाहरू ।

यदि तपाईको मनमा प्रस्तुत बिषयहरूमा कुनै जिज्ञासा भए कृपया निःशंकोच कमेन्ट बक्समा उल्लेख गर्नुहोला, तपाइँको जिज्ञासा मेटाउने चेष्टा म अवश्य गर्नेछुँ । Tech-Solution युट्युब च्यानलमा Visit गर्नुभएकोमा तपाइँलाइ हार्दिक धन्यवाद !!!