Online Banking Tayari with Mohan

नमस्कार साथीहरु
मेरो यस Online Banking Class with Mohan youtube channel मा तपाईहरुलाई स्वागत छ। यस channel बाट हजुर हरु ले NRB RBB ADBL का सम्पूर्ण सरकारी बैंकहरूको तयारी र General knowledge (GK ) का लागि केही support पाउनुहुनेछ । साथै अन्य मनोरञ्जन र सन्देश मुलक सामग्रीहरू रहनेछन् ,मन परे च्यानललाई like share and subscribe गरेर सहयोग गरिदिनुहोला,
धन्यवाद ।
# NRB
#RBB
#ADBL
#TU exam exam date
#अन्य सन्देश मुलक सामग्रीहरू को जानकारी समेत पाउनुहुनेछ छ।