MBBS Okhadekot
नमस्कार ! माेहन्याल गाउँपालिका वडा नं ७ काे श्री मष्टाबण्डाली आधारभूत विद्यालय ओखडेकाेटकाे विभिन्न कार्यक्रम तथा अन्य स्थानीय खाेलानाला, नदि, पुलपुलेसा, पर्यटकिय क्षेत्र, भिरपाखा लगायत रमाइला दृश्यहरु यहाँ अपलाेड गरिने छ ।
स्वर्गीय बजिरे दमाईको लागि आर्थिक सहयोग ।
सुर्खेतको भ्रमणको दृश्य
छोरा रन्जित सुनारको शुभ बिवाहा ।
जिर्ण भवन चुहिने कक्षा कोठा भएको मोहन्याल ७ ओखडेकोटको बिधालय सरोकारवालाको छिटोभन्दा छिटो ध्यान जावस।
ढाडको बारेमा केही जानकारी ।
बाटो अवरुद्ध भएपछि पेसेन्जर आफै सोल्टा चिसापानी जाने मोटरबाटो बनाउदै ।
सधैं झै आज यस श्री मष्टाबण्डाली आधारभूत बिधालय मोहन्याल ०७ ओखडेकोटको शुक्रबारे कार्यक्रममा musical
श्री मष्टाबण्डाली आधारभूत बिधालयको बिहानको प्रथना समय
शुक्रबारे कार्यक्रम श्री मष्टाबण्डाली आ बि मोहन्याल ०७ ओखडेकोट कैलाली ।
अतिरिक्त क्रियाकलाप बिधालय को
27 May 2025
20250527 102930
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलिलाई थाइल्यान्डका प्रधानमन्त्रीले यसरी स्वागत गरेका रहिछन् ।
आज श्री मष्टाबण्डाली आधारभूत बिधालय मोहन्याल ०७ ओखडेकोट को बार्षिक परिक्षा २०८१ को नतिजा प्रकाशन ।
भारतीय टेलिभिजनमा पनि राजाको प्रचारप्रसार
आजको झडप काठमाडौंमा
काठमाडौं को तिनकुनेमा भएको झडपका केही झलक।
VIDEO ad784e99 d011 46b4 bdb5 ca9546aca153रिमिक्स
सबैले हेरेर प्रतिक्रिया दिनुहोला।
26 March 2025