Deepak G

सम्पुर्ण साथीहरुमा नमस्कार्🙏 म दिपक मैनाली मेरो यस च्यानल Deepak G मा स्वागत गर्दछु। यस च्यानलमा हजुरहरुले House Wiring सम्बन्धि का सम्पुर्ण Electricals Videos, Dish Home सम्बन्धि सम्पुर्ण जानकारी तथा अन्य हरेक प्रकारका नयाँ नयाँ Technical Tips हरुको बारेमा जानकारी लिन सक्नुहुनेछ। मैले जानेका हरेक Tips हरु सजिलो पाराले जानकारी दिने कोशिस गर्दै जानेछु, सबै जनाले च्यानल मन पराएर subscribed गरि यस च्यानलमा जोडिएर मलाई हौसला प्रदान गरिदिनुहुन्छ भन्ने आशा गर्दै बिनम्र अनुरोध पनि गर्दछु।🙏🙏🙏