Anupa Rai
आज तेज कुमार बाबालकाे घरमा पुजामा ईश्वरमा शायाङ्ग प्रमुख ताराजित आपाजिउकाे अघुवाईमा ईश्वरमा बिन्ति।
आज तेज कुमार बाबाको घरमा शान्ति पुजा शुभारम्भ गर्नु भन्दा पहिले दिप प्रज्वलन गरनु हुदै।
आजको खाना लिदै हामिहरु।
GenZ united Damak
आज राज कुमार बाबालकाे घरमा पुजामा ईश्वरमा शायाङ्ग प्रमुख ताराजित आपाजिउकाे अघुवाईमा ईश्वरमा बिन्ति।
हामि सामुहिक यात्रामा।
GenZ united 🙏
पुर्व मेचि देखि पश्चिम महाकाली सम्म GenZ united एकताको अभियानमा केन्जो हरुकाे मारुनी नित्य।
हाम्रो यात्रामा केहि रमाइलो अविश्मरणीय पल हाम्रो।
शक मिति 2082=8=6गते पुर्व मेचि देखि पश्चिम महाकाली सम्म GenZ united एकताको अभियानमा हामिले यात्रा।
पदम केशर काेपाकाे समादिमा शायाङ्ग प्रमुख ताराजित आपाजिउकाे अघुवाईमा ईश्वरमा सामुहिक अन्तरविन्ति।
ईश्वर भगवान अन्तरविन्ति।
आज मिति 2082=8=4 गते पदम केशर काेपाकाे बरसदिने फुका गरनकाे लागि पुजा।
आजको फाईनल खेल शुभ आरम्भ गर्नु भन्दा पहिले।
आज मिति 2082=7=82गते दल बहादुर बाबाको घरमा शान्ति पुजामा ईश्वरमा शायाङ्ग प्रमुख जिउबाट अन्तरविन्ति।
आज धनसरा दिमाकाेमा पुजामा ईश्वरमा शायाङ्ग प्रमुख ताराजित आपाजिउकाे अघुवाईमा सामुहिक अन्तरविन्ति।
आज ज्ञानमाया ममिकाे घरमा शान्ति पुजामा ईश्वरमा तारा जित आपा काे अघुवाईमा सामुहिक अन्तरविन्ति।
देशभक्ति गानमा नित्य गर्नु हुदै जेन्जि युनाईटेड कलाकार नानु बाबुहरु।
बाल समाजको नानु बाबुहरु संग ईश्वरमा सामुहिक अन्तरविन्ति।
आज मिति 2082=7=21गते भिम बहादुर बाबाजिउकाे घरमा शान्ति पुजामा ईश्वरमा सामुहिक अन्तरविन्ति।
हाम्रो मेहर साप नगर प्रमुख श्रमपिता जिउको आगमनपछि राष्ट्रिय गान जेन्जि सहिदहरु माेन धारणा गरीयाे।
हाम्रो देश नेपाल जनतालाई सहि मार्गमा डाेराउने हाम्रो मेहर साप नगर प्रमुख हर्क साम्पाङ्ग जिउ।
राष्ट्रिय गान।
आज मिति 2082=7=16 गते आइतबारको दिन दल बहादुर बाबाको आत्माको बिदाधाई पुजामा ईश्वरमा अन्तरविन्ति।
माउलाेमा कुख्रराहरु संग हल्का रमाइलो।
आज हाम्रो दैउशिभैलाे कायक्रमकाे बिदाई कार्यक्रमको सुसम्पन्न गरिनु भन्दापहिले ईश्वर अन्तरविन्ति।
दैउशिभैलाे कायक्रम ईस्टेज बनाउनु हुदै हाम्रो टिम।
27 October 2025
मेरो भदै भदैनि।