CB Bhurtel
श्रीमानको इच्छा पुरा गरिदीन आफैले केटी खोजेर बिहे गरिदीए की आमाले भोग्न परेको दर्दनाक भोगाई #Ep-523
आजभोलीका मान्छेले पाएको सुख देखेर मलाई सपना हो की बिपना हो जस्तो हुन्छ भन्ने आमाका कुरा ##Ep-522
म बाटोमा जन्मीएकी हु अरे त्यही मर्न पाएको भएनी हुने किन बाचेछु भनेर पश्चाताप गर्ने आमाका कुरा Ep-521
जिवन नै रोएर दुःख गरेर पिडामा बित्यो,अहिलेपनी त्यस्तै छ,मेरो भाग्य कस्तो रहेछ भन्दै पिडा सुनाएकी आमा
सोह् बर्षे उमेरैमा एक मुरी धान बिना नाम्लोको सहाराले बोक्ने,एक माना चामलको भात बिना सितन खाने Ep-519
स्वर्ग पनी यही जुनीमा भोगे,नर्क पनी यही जुनीमा भोगे भन्ने आमाकोआड.नै सिरीड.हुने कुरा #####Ep-518
आफ्नी श्रीमतीलाई त्यो बेला आमाले कष्ट दिएको भेदभाव गरेको सम्झेर मन खिन्न पार्नुभएका बाका कुरा Ep-517
आजभोली महिला माथी पुरुष तल परेको देख्दा मन खिन्न हुन्छ भन्ने आमाका मन छुने कुरा ###Ep-516
दुई जना अमाजु मिलेर बुहारीलाई घरबाट तड्पाएर निकालेको आड.नै जिरीड. हुने जिवन भोगाई ##Ep-515
धोबी लुगा धोवीले नधुदै सौता हाल्यौ बर्ष दिन नहुदै भनेर बिलौना गर्ने आमाका मनका कुरा ##Ep-514
पाच बर्षको उमेरमा आमा बितेपछी २८ दिनपछी बल्ल काउनाको भात खान पाएकी आमाको मनका कुरा ##Ep-513
बैशमै बिधवा भए धोको रह्यो पाल्की तार पोतेको भनेर जिवन नै बिलौना गरेर बिताएकी आमाका कुरा ##Ep-512
पुराना कुरा हराएको र आजभोलीका मानीस स्वार्थी भएको देखेर मन खिन्न पार्ने बा को मनका कुरा ##Ep-511
छ बर्षमा बिबाह भएर जिवनभर रोएर बिताउन परेको ९० बर्षकी आमाको करुणदायी जिवन भोगाई ##Ep-510
मैले ५ बर्ष देखी बाख्रा भेडा हेरे अहिलेका १०,१२ बर्षकालाई खाना ख्वाईदिनु पर्छ यस्तो देख्दा उदेकलाग्छ
१२ दिनकी सुत्केरीले दिनभर खेत रोप्न पर्यो,छोरा छोरीलाई कहिल्यै बसेर दुध ख्वाउन पाईन ##Ep-508
संसार पल्टेको आभाष,जे कुरा पनी उल्टो भएको देख्दा छाती चिरिन्छ भन्ने चितवनका बा का कुरा ##Ep-507
सुत्केरी हुदा धान कुट भनेर रगतले ढिकी भिजाएकी आमाको मर्मस्पर्शी भोगाई ##Ep-506
आमा छोरी मात्रै भएको घुमाउने घरमा भूतले तर्साउने गरेको रोचक कुराकानी ##Ep-505
म जस्तो गरिब ले छोराको बिहे धुमधामले गर्दा औधी खुशी भएको थिए बाबु ##Ep-504
सिउदोमा सिन्दुर अनी हातमा चुरा छैन बच्चा पेटमा छ त्यो बेला कस्तो भयो होला,हुन सम्म भयो बाबु #Ep-503
बाबाले दिएको घरमा खान पर्यो पाखुरी भरमा भनेर बिरहका गित गाउदै संघर्ष गरेकी आमाका कुरा #Ep-502
सुत्केरी अवश्थामा समेत हलो जुवा काधमा बोकेर हिडेकी आमाको जिवन भोगाई ##Ep-501
१८ सन्तान जन्माएकी आमाका मनका कुरा ##Ep-500
१२ बर्षकी बच्चाले श्रीमानको कृया गर्दा कपाल फाल्ने मान्छे नपाएर हसियाले चुल्ठो काटेर कृया गरेकी आमा
मलाई तिम्रो छोरी दिने हो भने देउ नत्र तिम्रै ढोकामा पासो लगाएर मर्छु भनेर सौताले मलाई मागेर ल्याइन
सानैमा पाको केटा संग बिहे गरिदीएपछी घर नगै त्यही केटाको पछी लागी भारत जादा यि आमाको मन कस्तो भयोहोला
भोक लागेर मकै भुटेर खान्छु भनी मकै भुट्न लाग्दा सौताले अगुल्टाले हात पोल्दीएको मर्मस्पर्शी भोगाई
बुहारीलाई ढिडो दिदा ताउलि खर्याड.खुरुड.मोही दिदा बट्को मात्र सेतो हुने त्यो बेलाको दर्दनाक भोगाई
आमा जस्तै सासु पाउदा पनी आफ्नै आमा सम्झेर रुने आमाका कुरा ###Ep-494