Nihongo For Nepali ( नेपालीमा जापानी भाषा )

म विगत १२ वर्षदेखि जापानिज भाषाको अध्ययन गरिरहेको छु।

मैले नेपालीमा बुझेअनुसार विभिन्न किसिमका व्याकरणहरू र जापानीज शब्दहरूको बारेमा यहाँ केही व्याख्या गर्ने कोसिस गरेको छु।

कृपया हेरेर साथ दिनुहोला र कहिँ कतै गल्ती भएमा सच्याइदिनुहोला

Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is mad for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.

#japaneselanguage