भान्सा स्वाद यात्रा (paru)
मेरो यो युट्युब च्यानलमा हजुरलाई स्वागत छ।🙏🙏🙏
म कुनै किचन सेफ त होईन।
तर मलाई खाना बनाउन एकदम मन पर्छ।
कसैले मैले बनाएको खाना मिठो मानेर खाई दिदा बेग्लै आन्नद र खुशी लाग्छ।
त्यहि कुरालाई सबै सामु प्रस्तुत गर्ने उदेश्य लिएर यो च्यानल खोलेको छु।
आशा छ सबैले माया र साथ दिनु हुनेछ।🙏🙏🙏