Niroj the one!

Born to live before death.. no requirement for any special everything i have that is (the) special!

Well!
थकानपछिको अरामलाई पनि कुनै माध्यम चाहिन्छ! म फेरि सिकारु परेँ! अफुर्सदिलो समयमा फुर्सद भयो भने आउनुहोला हेर्नुहोला सङ्गै गफ गरौंला! तनाब नलिनु होला स्वस्थ अनि मस्त रहनुहोला
मन परे subscription दिनुहोला.... कुनै कमि भेटिए प्रतिक्रिया दिनुहोला कमेन्टमा!
मनै परेन भन्ने मौका चाहिँ दिने छैन🙏
नयाँ नयाँ ठाउँ हरुमा नया नया रमाइला कुराहरु प्रत्यक दिन हुने गर्दछन यहाँ
धन्यवाद !