Dhaniram Nachhung
welcome to my official Dhaniram Nachhung youtube channel
please do subscribe my youtube channel
30 August 2025
मानव सभेता सुरुवा भएको ठाउ तुवाचुङ्ग डाडा तयामा नाना खियामा बहिनि हेछाकुपा भाई को घर र तानबुने ठाउ
धनिराम नछुङ को दम्दार प्रस्तुति हेर्नु होला बिषेस तिहार ।२०८१
२०८१ को देउसि खेल्दै भाईटिका लगाउदै सोल्मा राज खर्क को युवा समुह।
धनिराम नछुङ ले छिरि नाम अर्थात उधैलि छौवा गर्नु हुदै।
खोटाङ मा भिसन बर्षा धेरै ठाउमा बाडि पहिरो गयर धन जनको छेति भएको छ
दि रु न पा वडा, २ साउने गौरा भुल्के मा रहेको जाल्पा देबि सरसफाई गर्दै । हाम्रो टिम
फेमलि केयार हस्पिट को छेउको खोला मा सरसफाइ गर्दै डा, के के राई को नेतृत्व मा।
धनिराम नछुङ ठुलो चिन्ता बस्दै एसरि सुरु गर्छ चिन्ता बस्नु हेर्नु होला।
खोटाङ जिल्ला मा कोशि प्रदेश बिरुद पहिचान बादि हरु ले गरे को बिभिन समय गरेको आन्दोलन यप्रकार छ्।
मुस्ताङ कै जस्तो स्याउ फल छ्। खोटाङ को दिक्तेल सोल्मा राजखर्क मा ।एक पटक हेरुम हैत स्याउ।
किरात राई हरु को महा चाड साकेला खोटाङ दिक्तेल मा साकेला सिलिनाच्दै थुमथुम लाम खिमको टोलि
खोटाङ दिक्तेमा २०८१ को भब्य साकेला सिलि प्रतियोगिता भएको छ हेर्नु होला कस्तो कस्तो सिलि नाचेको छ ।
किरात सस्कार मा उभौलिमा पुर्खा हरु सम्झिदै शिकारी पुजा गर्नु हुदै मुगाधन पारुङ।
धनिराम नछुङ ले साकेला थान मा चारि सिलि गर्नु हुदै ।
२०८१ सालको सोल्मा को सिलि मारेर धनिराम नछुङ को घर जादै।
भालु खोला को शिरमा रहेको भुल्के मा कुन कुन देउता रहेको छन र कस्ते उत्पत्ति गरेको हुन हेर्नु होला।
धनिराम नछुङ ले ठुलो चिन्ता मा कचुर काट्दै हेर्नु होला के के भन्छ्।
दिक्तेल बाट मोरङ चिन्ता बस्नु जादै मुडे डाडा देखि हिमाल हेर्दै।
खोटाङ दिक्तेल मा म्याराथुन दौड एसरि सुरु भयको थियो
खोटाङ दिक्तेमा गोर्खा वरियर भब्य प्रदर्शन भयो पछि निर्देशक मिलन चाम ले के भनु भयो हेर्नु होला।
बादरले किसान को आलु उखेलेर सखाप
धनिराम नछुङ ले हुईलुङ गर्नु हुदै खोटाङ दिक्तेल सोल्मा होस्मा टोल सिताराम राई को घर मा
उधौलिमा साकेला किन नाचनु हुदैन र उभौलिमा मात्र साकेला नाचनु मिल्छ भने बारेमा प्रस्टाउ दै धनिराम नछुङ
खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवा गढि नगरपालिका वडा न, २ सोल्मा को साकेला थान मा ढोले खेल्दै ।२०८०
दिक्तेल रुपाकोट मझुवा गढि नगर पालिका वडा न, २ सोल्मा राज खर्क मा श्रमदान बाट बनाय सामुदायिक भवन
धनिराम नछुङ को जिवन सङ्घर्ष काष्टिन हेरि दिनु होला।चाडै प्रदसन हुदै छ्।
२०८० साल को बिशेष तिहार को स्टेज कारेक्रम गायक धनिराम नछुङ्ले सबैलाई नचाउदै।हेरुम धमका।
धनिराम नछुङ ले हुमा पुजा गर्दै।