Anmol Official33

मेरो YouTube Chanel मा स्वागत छ।
मलाई लाग्छ गित संगित भनेको जिवनको एउटा साथी हो। र जति पनि संगित प्रेमी हुनुन्छ अवस्य गित संगित मन पर्छ।र आफु पनि संगित मा आफ्नै आवाजमा गाउनु ईच्छुक हुनुहुन्छ भने सिक्नु चाहानु हुन्छ भने र आफुलाई मन पर्ने music track को खोजीमा हुनुन्छ भने हामीलाई सम्झनु होस। हजुरलाई मन पर्ने गितको Karaoke बनाएर Upload गर्ने कोशिस गर्ने छौ।

thank you🙏