Knowledge Point

आफैलाई जान्ने यात्रा हो - जरोकिलो
आफैलाई चिनाउने यात्रा हो - जरोकिलो
आफ्नै प्राण/श्वासप्रश्वास हो - जरोकिलो

जरोकिलोको चार आधारशिला नै जीवनको मूल आधार हो |
१. आधारशिला चतुष्टय (विज्ञानको बुद्धि , प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्ध )
२. सहृदयता दर्शन
३. स्थितिगत्यात्मक प्रगतिवाद
४. राज्यराष्ट्र सिद्धान्त
५. सहृदयता अर्थतन्त्र
६. सातत्य दृष्टिकोण
७. सम्मेयता
८. पारिस्थितिक सम्भाव्यताको नियम
९. मौलिक शिक्षा पद्धति
१०. मौलिक संगठन पद्धति
११. मौलिक कार्य पद्धति