Nischal Rijal
'नाच्दै झुम्दै वनकालीमा।'मङ्गलबार भजन कार्यक्रममा एक सहभागिले नाच्दै गरेको छोटो दृष्य।
वनकाली मन्दिरमा प्रत्येक मङ्गलबार भजन।एक दृष्य।
मंसिर २९,गते सोमबार।सफला एकादषिको दिन तीनधारा वाणेश्वर महादेव मन्दिरमा भजन कार्यक्रमको एक दृष्य।
'Syanko Katti Roll खाजाघर देशै भरि फैलने उच्च सम्भावना रहेको छ।' _शिशिर माझि,क्यासियर।
Syanko Katti Roll शंखमुल
'सेवा र सहनसीलता'गौरीघाट हनुमान मन्दिरमा एक महिला बाँदरलाईआहारा खुवाउँदा एक वाँदर काँधमा चढेर खाँदै।
सुख,शान्ति र मनोकामना प्राप्तिको लागि प्रत्येक शुक्रबार सन्तोषी माताको ब्रत,पुजा। पिरो,अमिलो निषेध।
'पोले पनि घामै प्यारो' नक्साल स्थित नारायण चौरमा जाडोको न्यानो घाम ताप्न आउछन यात्रु तथा स्थानीय।
सवारी साधन कार्यशाला ।
'Candy Yard'Jelly variety with different fruits flavour.
योमरी पूर्णिमाको अवसरमा मैतिदेवीमा आयोजित साँस्कृतिक कार्यक्रम गित, नृत्य,तथा सम्मान कार्यक्रम।
अन्तराष्टिय फोटो प्रदर्शनी Photo Ktm festivalआइतबार सम्म चल्ने बताइएको छ,नारायण चौर,नक्साल,काठमाडौं।
'परिवारको प्रेरणाले साकाहारी, बनें।'खाजाघर,भेज म.म.खोले।' पुकार गेवाँली मित्रपार्क।
'सात गाउँको देउता एकै ठाउँमा '२०८२ साल मङसिर,सात गाउँले जात्रा। चन्द्रागिरि विष्णु देवीमा रथ,नचाउदै।
१३ मङसिर,२०८२शनिबार।भक्तपुरबाट काठमाडौं,पशुपति जयवागेश्वरीमा ल्याइएको नवदुर्गा जात्रा,देवी,देवताहरु।
कतिपय पुरानो देखिने क्युरो तथा हस्तकला सामाग्रि बजारले पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ।
विवाह पञ्चमी २०८२को अवसरमा काठमाडौं बत्तीसपुतलीमा रहेको श्री राम चन्द्र मन्दिरको दृष्य।
'प्रत्येक हिन्दु ,सनातनीले रामायण र रामसिताको महत्व बुझ्नुपर्छ' डा.गोविन्द टण्डन।
मत्स्य नारायण विष्णु देवी मन्दिर। मुर्ति झण्डै चोरी।संकास्पद चोर पक्राउ।बासिन्दाले गरे छेमा पुजा।
मत्स्यनारायण विष्णुदेवी मन्दिर छेमा पुजा ।
मत्स्य नारायण विष्णु देवी मन्दिर अगाडिको गणेश मन्दिर,मत्स्यनारायण मन्दिर,पोखरी भजन मणडल आदि दृष्य।
मत्स्यनारायण मन्दिर नजिकको विष्णुदेवी मन्दिरमा छेमा पुजा पछि समयबजि,भोज प्रसाद लिदै ।
काठमाडौं।'हजारौले बीज छरे दिवङ्गतको नाममा' पशुपति कैलास डाँडाँ,सतबीज मेला, बाला चतुरदशिको दृष्य।
२०८२साल,मङ्सिर ३ गते।गौशालाका देखि पशुपति अगाडि सम्मको एक दृष्य।
चन्द्रागिरि वडा न. ८ अवस्थित करूणा विहार परिसरको एक झलक।
चन्द्रागिरी, चेकपोष्ट,प्रभात माविमा धिमे बाजा बजाउने प्रतीयोगीता कार्यक्रम।प्रमाण पत्र वीतरण गर्दै।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ८माअवस्थित करूणा विहारमा वौद्द मारगिहरु त्रिरत्न वन्दना पाठ गर्दै।
हत्केलाका औलाहरुमा राशिहरुको स्थान।
'मेरा शिष्यहरु किन साकाहारी हुन्छन?'_ओशो Why my disciples are vegetarian?-Osho.
मुटु बेच्यौ,कलेजो बेच्यौ चन्द्रागिरि, बालागाउँ जात्रा साङ्गितिक उत्सवमा गितसँगै झुम्दै दर्शक।