CHUTTAI RAMAILO

नमस्कार, स्वागत छ तपाईंहरूलाई CHUTTAI RAMAILO YouTube च्यानलमा । सबैभन्दा रोचक र मनोरञ्जनले भरिएका उत्सब, प्रदर्शनी, कला-मनोरंजनका साथै चर्चित, सुपरहिट गीतमा नृत्य प्रस्तुति, र हाम्रो मेला महोत्सव जस्ता रमाइलो, भिडीयो अन्य बिबिध सत्य तथ्य जानकारीहरु यस च्यानल अन्तर्गत तपाइँहरुले हेर्न पाउनु हुनेछ । त्यसको लागि CHUTTAI RAMAILO YOUTUBE लाइ SUBSCRIBE गर्न नभुल्नुहोला । साथै हामिले अप्लोड गरेको भिडियोहरुले कुनै पनि कलाकार तथा गित संगित क्षेत्रमा ठेस पुग्न गएमा हामी क्षमा चाहान्छौ ।

Note :- यस च्यानलमा रमाइलोको लागि भिडियोहरु राखिने गरिन्छ । च्यानलमा राखियको भिडियो प्रति कसैको गुनासो तथा सल्लाह सुझाब भयमा तपाइले Mail 💌 गर्न सक्नु हुनेछ ।
For inquiry :- [email protected]