Nepali Christian Family
जय मशिह की ।
सम्पूर्ण प्रभुको प्रिय जन हरूमा
यो च्यानलमा बिभिन्न प्रकारको पुरानो नया ख्रीष्टीयन गीत,भजन,बचन साथै जीबन गवाही अपलोड गरीन्छ । कृपया SUBSCRIBE गर्दिनुहोला धन्यवाद ।
हामिलाई इमेल गर्नको लागी 👉👉👉
[email protected]
फेसबुक पेज लाइकको लागी Search👉👉👉 Nepali Christian Family / https://www.facebook.com/Nepali-Christian-Family-2316992375237926/
PLEASE LIKE,SHARE,SUBSCRIBE OUR CHANNEL FOR MORE UPDATES VIDEOS
THANK YOU
आदरणीय विवाह,पति पत्नीको कर्तब्य अनि आशिष कस्तो हुन्छ ? Bro• Binod Tamang || Sunil,Sumitra
बच्चाको जन्म द्वारा धेरै कुरा प्राप्त हुन्छ || कस्तो शिक्षा दिने ? Bro •Titus Tamang || BijaySaruna
बिवाह भन्दा अघि मगनी किन गर्नु पर्छ ? सबैले बुझौ || • Binod Tamang
घर कस्तो हुनु पर्छ ? हामिले बेठिक चाल र झुटो दोश लगाउनु हुदैन || Uncle • Gobin Pradhan
आत्मिकी बिरामी छौ भने कसरि निको हुने ? आफ्नो भुल गल्ति कसरी मान्ने ? Bro• Sudip Bartaula
जीवनमा पुर्याउने ढोका साँघुरो र बाटो पनि साँघुरो हुन्छ कसरी हिड्ने ? दाजु :- टाइटस तामाङ्ग
ख्रीष्टियन भएर परमेस्वर सङ्ग सम्बन्ध राख्ने मुख्य चार खुड्कियो जान्नु पर्ने || Bro:- Timothy Neupane
मण्डली अनि परिवारमा आशिष् शान्ती पाउन हामी कस्तो हुनु पर्छ ? Bro :- Anup Sharma
मेचको चेतावनी Warning Message || Bada :- Gobin Pradhan
कस्तो ब्यक्तिले प्रभुलाई धन्यवाद नचढाइ बस्नै सक्दैन ? त्याग बलिदान || Bada :- Gobin Pradhan
प्रभुमा कसरी टासिएर बसि रहने ? कस्ता ब्यक्ती चाहिँ प्रभु देखि टाढा हुन्छन ? GOD Servant Saran Gurung
बाचा भनेको के हो ? सबैले बुझ्नु पर्ने कुरा || Bro • Timothy Neupane
मर्नु भन्दा अघि येशु ख्रीष्ट को हुनुन्छ चिनौ || हामी कस्को सङ्गतिमा छौ त ? दुई भाषामा || Bro:- Bablu
जन्मे पछि सबै मर्छ तर खुसिको कुरा चाहिँ के रहेछ ? इसाइले मृत्यु पछि किन जलाउनु हुदैन ? Saran Gurung
बाइबल अनुसार सर्पको चाल कस्तो हुन्छ र कसरी परिवर्तन हुने ? Bro - Titus Tamang
हामी येशु ख्रीष्टको दुलही भै कसरी रिलेनसिपमा प्रभु सङ्ग रहने ? Bro :- Sam William
बिस्वासीहरुले बलिदानपुर्ण सेवाकाई कसरी गर्ने ? Bro• Timothy Neupane
मृत्युको विषयमा न्याय नगरौ || दफनको सेवाकाइ || GOD servant - Saran Gurung
Late Vaiji - Theodore Reginald || Second last Messge || ख्रीष्टियन जीवन कसरी जिउने ?Trn-Rajan Nayar
कुनै समय हामी कमजोर हुन्छौ सत्रुको प्रहारबाट कसरी बच्ने ? Bro• Sam William
प्रभुले हामि सङ्ग करार कसरी गर्नु भएको छ ? करार भङ्ग गर्ने मृत्युदण्डको भागिदार ? Bro• Emmanuel
प्रभु हाम्रो गोठालो कसरी हुनुहुन्छ ? हाम्रो चरित्र कस्तो छ ? Bro• Timothy Neupane
व्यवस्थाले चुप र प्रभुको अनुग्रहले स्वतन्त्र कसरी भयौ ? धन्यवादी कसरी हुने ? Bro• Emmanuel Gurung
येशु ख्रीष्ट कसरी सबैको मुक्तिदाता हुनुहुन्छ ? सु-समाचार हरेकले बुझ्नु पर्ने || Bro• Timothy Neupane
Testimony गवाही || जिवनमा दुखको अनुभव अनि अमेरिकामा प्रभुको काम कसरी ? Bro• Biru Boaz
येशुको वाणी सुनन साथी समय यो हुदा नै…
उच्च निच,धनी गरिब,ठूलो सानो सबै लाई एक समान कसरी बनाउछ टेबलले ? Bro• Titus Tamang
हामि कस्तो अवस्थामा थियौ ? परमेस्वरको उपासना किन गर्नु पर्छ ? Bro • Biru Boaz USA
विश्वासीले कस्तो सिद्धान्त बोकि प्रभुको महिमा गर्दै अघि बढ्ने ? Bro :- Timothy Neupane
सैतानको युक्ती र पतन कसरी बाच्ने बिश्वासी ? दाजु - टाइटस तामाङ्ग