mero palo online tv.

जिन्दगीको एक पाटो मनोरञ्जन महत्त्वपूर्ण हुन्छ।मनोरञ्जन लिन जोसुकै सजिव प्राणिहरुलाई अनिवार्य छ ।मनोरञ्जन ,राजनीति ,परिवर्तन ,कला सस्कृतीको संरक्षण र सम्बर्द्धन गर्ने,विकास ,कृषि ,रोजगार ,सीप ,तालिम लगायत सक्षम जनशक्ति उत्पादन गर्ने र अन्य विभिन्न ज्ञानबर्द्वक भिडियो बनाउने उद्वेश्यका साथ यो मेरो पालो अनलाइन टिभी नामक युटुव च्यानलको स्थापना गरिएको हो। तपाईंको फुर्सदको साथी म शिशिर देव किराँती । कृपया च्यानल सब्सक्राईब गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।