Malawardevi COW Farm
address: Kanchan -3, Haraiya Rupendehi
🐄🐮🤠
contact number : 9767635711
बाख्रा पालन गर्न चाहने साथीहरूको लागि महत्त्वपूर्ण भिडियो।
काउम्याट ओछ्याउनुको फाइदा कहाँ पाइन्छ कतिमा पाइन्छ पुरा जानकारीको लागि भिडियो हेर्नुहोला।
सिरोही र जमुनापार जातिको बाख्रा क्रस गर्दा यस्तो अचम्मको पाठाहरू जन्मिए।
मिनरल्स भिटामिनको प्रयोग कहिले कति र कहिलेसम्म गर्ने त?
पाडी, बाच्छी हुर्काउने सही तरिका!! || malawardevi cow farm ||
ब्रासकटरले धान काट्ने सजिलो तरिका।
दूधमा फ्याटको मात्रा बढाउने तरिका। के गर्दाखेरि बढ्छ त फ्याट।
ब्याउने पशुलाई कस्तो दाना दिँदा फाइदा हुन्छ। ब्याउनेलाई कस्तो दुहुना लाई कस्तो दाना दिने त।?
भिटामिनको प्रयोग कसरी गर्ने? कुन अवस्थामा के गर्ने। क्याल्सियम झोल राम्रो कि मिनरल्स पाउडर ?
पशुलाई दाना कसरी र कति दिने कस्तो दाना दिने कृषक साथीहरु बीचको छलफल।
सस्तो क्याल्सियम घरमै कसरी तयार गर्ने त?
गाईभैँसीलाई दिनमा कति पटक खान दिने त?
गाईभैँसीको दुध बढाउने सजिलो तरिका। || Kasari badcha ta dudh? 🥛
थनेलो बाट पशुहरूलाई बचाउने सजिलो उपाय।
पशुको लागि दाना कसरी दिँदा राम्रो हुन्छ पकाएर दिँदा कि नपकाई दिँदा।
पशुलाई खली तोरीको पिना खुवाउने सही तरिका पूरा भिडियो हेरेर जानकारी लिनुहोला।
१००% राम्रा राम्रा सस्तो गाई पाउने ठाउँ । गाई चाहिएमा सम्पर्क गर्नुहोला।
कम्पोष्ट मल छर्ने सजिलो तरिका किसानहरूको लागि उपयुक्त भिडियो पुरा हेरेर जानकारी लिनुहोस्।
गाई पाल्दा राम्रो हो कि भैंसी पाल्दा राम्रो हो पुरा जानकारीको लागि भिडियो हेर्नुहोस्।
बर्सिम, मलाई , जै , घाँस यसरी मिलाएर छर्नुस्।
आन्तरिक परिजीवी माटे जुकाको औषधि कसरी खुवाउँदा राम्रो हुन्छ भिडियो पुरा हेरेर केही सिक्नुहोस्।
फूल मिलकिङ गर्दा गाई ले यत्रो दुध दियो,सबै अचम्म 😲😲
२० लिटर दूध दिने गाईलाई अहिले कति पर्छ त। पूरा जानकारीको लागि भिडियो हेर्नुहोस्।
ब्याउँदा बित्तिकै पशुहरूलाई मेथी र ज्वानो दिने को फाइदा। जानकारीको लागि पूरा भिडियो हेर्नुहोस्।
गाईको डेलिभरी भइसकेपछि तुरुन्तै खुवाउन पर्ने चिजहरू !! भिडियो पुरा हेरेर जानकारी लिनुहोस्।
गाईपालन सुरुवात गर्दा कस्तो गाईहरू ल्याउँदा राम्रो हुन्छ।
पशुहरूलाई हिटमा ल्याउने घरेलु उपायहरू। बारेमा जान्न पुरा भिडियो हेर्नुहोला।
गाईभैँसीलाई कुन कुन अवस्थामा मेथी खुवाउने त यसको पूरा जानकारी।
गाईपालन किन बन्द भए? असफलताको कारण र सफलता हासिल गर्ने १००% तरिका
पशुहरूलाई कुन नुन दिँदा राम्रो हुन्छ पूरा जानकारी लिन पुरा भिडियो हेर्नुहोस्।