HMKRAI
उधारो यो जिन्दगीमा छोटो अनि थोरै खुशी देखाएर जिउने अधिकार मैले लिएको छु चाहे दुखनै किन नहोस🙏आफ्नो इज्जत सम्हाल्ने मेरो कर्तव्य📿💎🏹❣️
स्याउली उखाल्दै बेहुली बिदा सगै नाचेर जितेर बेहुरी भगाउने जन्तिहरु
गाउँले जिन्दगी जसरी पनि खुशी भएर चलिरहेको छ!!जुनै देखावटीमा चलिदैन सबै बनावटिनै बिताईरहेको छौ!!
बेहुली बिदाई माईती घर बाट केही रितहरु मिलाएर यसरी सकियो!!
बिहे पछि भान्से बिदा सगै मावली रित पनि सकियो है मङ्सिर १६ गतेको बिहे!
५ सालको मान्छे कति तगडा हुनुहुन्छ कि दिउँसो नभएर राती सम्म आफ्नै काममा ब्यस्त!!
कोदोको काम त्यति सजिलो छैन नि,गाउँमा बसिसके पछि यतिको काम गर्नै पर्यो!!
आफ्नो कुल,पित्री [न्यागी] गर्दै हाम्रो पुर्खा २०८२-८-५ जाने,बुझे अनुसार जस्ताको त्यस्तै विधि भनौन!!
आफ्नो कुल पित्री गर्दै २०८२-८- कात्तिक ५
खालिङ्ग राईको न्यागी गर्दै यसरी गरिन्छ है !!
बर्षमा एक पटक लाग्ने जुडि बजार पनि गैयो है २०२८-७-३ बजारको माहोल त्यस्तै थिए!
महागुरु फाल्गुनन्द,जयन्ती (किराँत धर्मावलम्बीहरु) २०८२-७-२५ गते मंग्लवार
सेवाको लागि तयारी गर्दै सबैजाना मिलेर आ आफ्नै कामहरु
किरात धर्मको खोलामा सेवा गर्दै २०८२-७-२४ गते सोमबार गालिसराप बगाउदै यसरी
जङ्गलमा ओखर खोज्दै अनि कति भेटिएलात है
२०८० सालको कोदोको हालत यस्तै भको छ है!!
यात्रा Mude Danda bata Hurlung samma Hami
Diktel Bata Hurlung Sammako Busko Yatra Hamro sathiharu saga
बर्षऔ पछि साथिहरु सगको भेटघाट सगै हाम्रो रमाइलो सबैलाई धेरै सम्झना !!
सामना सांस्कृतिक परिवार २०८२ सालको तिहार सगै अन्तिम देउसिको रमाइलो गर्दै यो साल सकियो सम्झाना साथै
हाम्रो देउसी २०८२ सालको
गाउँको अर्गानिक गित र मादलमा हाम्रो सामना सांस्कृतिक परिवार २०८२-७-८ गते
अब गाउँको अर्गानिक निबुवा बाट चुक बनिले कामहरु पनि आयो है
५ सालको मान्छेले अहिलेसम्म आफ्नै परिश्रम गर्दै अलैची गोड्मेल खेतमा!
गाउँको बसाई सगै मेहनत पछिको फलहरु सग रमाउदै त्यसैमा आफै खुशी अनि आनन्द पनि!🍒❤️
जङ्गलतिर झरिको समय गोठालो जादा 🌿💚
Aajako Mero Duty Yesteiii Vayo Hai Garmile Barima😥
GAULE ZINDAGI PANI KHUB RAMAILONAI LAGXA MALAI❤️ALI ALI VAYE PANI KAMAHARU GARIRAKHNALAI
Gharmai Ratparna lagda kehi drishyaharu Aafneii gaun
अब गोठालीहरु जङ्गल तिर लागियो हैत! बाख्रालाई गाली गर्दै छिन😂🤣
GAUNMA BASERA K_K KAMHARU GARINNA HOLA SABAI HONI