Loksewa Nepal

यस Loksewa Nepal YouTube च्यानलमा हामी लाेकसेवा, शिक्षक सेवा, नासु, खरिदार, अधिकृत,वन रक्षक लगायत अन्य सरकारी सेवाका महत्त्वपूर्ण सम्पूर्ण भिडियोहरू राख्ने छाैं ।

नमस्कार ! लाेकसेवा, शिक्षक सेवा तयारी गर्ने तपाईंहरूलाई हार्दिक स्वागत छ । हाम्रो यस Loksewa Nepal च्यानलमा लाेकसेवा र शिक्षक सेवा परीक्षाकाे तयारीका लागि उपयुक्त टिप्स, सुझाप र महत्त्वपूर्ण सामग्रीहरू प्रस्तुत गरिएकाे छ ।

सबैजना यश च्यानलमा जाेडिन अनुराेध गर्दछु ।🙏

#LoksewaNepal
#Loksewa
#Loksewaiq&gk
#loksewatayarinepal
#gkforall
#banrakshak
#tsctayari
#kharidar_tayari
#nayabsubba
#Loksewa Nepal
#Pre Qualifying Exam

https://www.youtube.com/@LoksewaNepal12-p7m
https://www.facebook.com/share/1A3jqgfhAT/