brajeshvlog

🚀 Welcome to BrajeshVlog! 🎥

नमस्कार! म Brajesh Sharma, जापानमा बस्ने एक नेपाली विद्यार्थी।
यस च्यानलमा तपाईंले जापानको जीवनशैली, विद्यार्थी अनुभव, रोजगारी, यात्रा गाइड, नेपाली समुदाय, र मनोरञ्जन सम्बन्धी रोचक भिडियोहरू पाउनहुनेछ।

यदि तपाईं जापान जान चाहनुहुन्छ, पढ्न चाहनुहुन्छ, वा जापानबारे जान्न चाहनुहुन्छ भने,
यो च्यानल तपाईंका लागि उपयुक्त छ! 🇳🇵🇯🇵

✨ भिडियोहरू समावेश गर्छ:
✔ Nepali Student Life in Japan 🎓
✔ Part-time Jobs & Work Visa in Japan 💼
✔ Tokyo & Osaka Travel Vlogs ✈️
✔ Japanese Culture & Lifestyle 🏯
✔ Nepali Community in Japan 🤝

🔔 नयाँ भिडियोहरूका लागि च्यानल सब्सक्राइब गर्नुहोस [https://www.youtube.com/@brajesh513]

📲 Follow me on Instagram for more updates:
👉 [https://www.instagram.com/iam.brajesh077?igsh=MXB0MGJqZTBldWl5eQ==]