DNA MEDIA

तथ्यमा टेकेर सत्य खोज्ने अभियान हो, डीएनए (DNA)। विकृति, विसंगति, बेथिति र भ्रष्टाचारविरुद्धको विगुल हो डीएनए । हामी यस च्यानलमार्फत सतहमा आएका विषय मात्रै होइनन् लुकेका र लुकाइएका तथ्यहरुको पनि खुलासा गर्नेछौ । राजनीतिक, आर्थिक र सामाजिक घटनाहरुको तथ्यसहित सुक्ष्म विश्लेषण गर्नेछौ । र, तपाईमाझ वास्तविकता छर्लङ्ग हुनेगरी प्रस्तुत गर्ने प्रयत्न गर्नेछौ ।

तपाईको साथले हाम्रो यो अभियानलाई अझै शसक्त बनाउन मद्दत गर्नेछ । त्यसैले हाम्रा सामग्री सबैभन्दा पहिला हेर्नका लागि हाम्रो च्यानल सब्सक्राइब गरी घन्टीको बटम थिच्नुहोला । तपाईको रचनात्मक प्रतिक्रियाको अझै अपेक्षा गरिरहने छौ । यस च्यानलमा राखिएका कुनै पनि सामग्री अनुमति बिना पुनः उत्पादन, प्रयोग गर्न सख्त मनाही छ । त्यसो गरेको भेटिए प्रचलित कपीराइट कानूनबमोजिम कारवाहीको भागिदार बन्नुपर्नेछ ।