Katha Mandap
स्वागत छ 'Katha Mandap' मा, जहाँ हाम्रा पुर्खाले सुनाएका अमूल्य लोककथा, जनश्रुति, धार्मिक कथाहरू, रहस्यमय घटनाहरू, तथा प्रेरणादायी कथाहरू सुन्न सक्नुहुन्छ। यहाँ तपाईंले नेपालको गहिरो संस्कृतिसँग जोडिएका कथा मात्र होइन, विश्वभर प्रचलित अनौठा र रोचक कथाहरू पनि पाउनहुनेछ।
हामी तपाईंलाई हर प्रकारका कथाहरू प्रदान गर्छौं:
📖 लोककथा – पुस्तौंदेखि सुनिँदै आएका नेपाली जनश्रुति र परम्परागत कथाहरू।
🔮 रहस्य र भूतप्रेत कथा – अदृश्य शक्तिहरू, रहस्यमय घटनाहरू, र अनौठा अनुभवहरू।
🕉 धार्मिक र पुराण कथा – हिन्दू धर्मग्रन्थहरूमा उल्लेखित महत्वपूर्ण कथा र शिक्षाहरू।
🌎 अन्य देशका रोचक कथा – विश्वभरका अनौठा र प्रेरणादायी कथाहरू।
हाम्रो उद्देश्य हराउँदै गएको नेपाली कथा-संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउनु हो। यदि तपाईं कथा सुन्न, बुझ्न, र रमाउन चाहनुहुन्छ भने 'Subscribe' गरेर हाम्रो यात्रामा सहभागी हुनुहोस्! 😊🔥
👉 Subscribe Now: @kathamandap
परिवारका सबै बहिरा, तर सबै घमण्डी.... - 281 #kathamandap #suspensestories #lokkatha #bahirapariwar
बुहारीले सासुलाई तह लगाउने नाटकीय तरिका....- 280 #kathamandap #suspensestories #lokkatha
पण्डितको घरमा भैसीको मासु भित्रेपछि भयो हंगामा.... - 279 #kathamandap #suspensestories #lokkatha
बुहारीको भाग्य– न घरमा सुख, न माइतमा माया (भाग -३)...- 278 #kathamandap #suspensestories #lokkatha
बुहारीको भाग्य– न घरमा सुख, न माइतमा माया (भाग - २) ...277 #kathamandap #suspensestories #lokkatha
घमण्डी छोरा–गोरीको खोजी–तर काली नै पर्यो बुढी... - 276 #kathamandap #suspensestories #lokkatha
एकोहोरो लाटी जस्तो काम गर्ने बुहारीको बानी ....- 275 #kathamandap #suspensestories #lokkatha
बुहारीको भाग्य– न घरमा सुख, न माइतमा माया...274 #kathamandap #suspensestories #lokkatha
सौतेनी छोरी काखमा लिएर आएको धोकेबाज पति.... - 273 #kathamandap #suspensestories #lokkatha #sauta
जति बेला नि काम अराउन बाहेक केहि नजान्ने सासु...- 272 #kathamandap #suspensestories #lokkatha
झनक–झनक सन्किने बुहारीले गर्दा घरमै महाभारत!...- 271 #kathamandap #suspensestories #lokkatha
धनी घरमा बिहे गरेर,गरिब माइतीका लागि चोरी गर्ने बुहारी..-270 #kathamandap #suspensestories #lokkatha
बिहेको रात नै दुलही हराएपछि .......- 269 #kathamandap #suspensestories #lokkatha #sasubuhari
जिउँदो हुँदा पनि चिहानमा – बुहारीको जीवन...(भाग-२) - 268 #kathamandap #suspensestories #lokkatha
बजार जाने बहानामा हराउने बुहारी.... - 267 #kathamandap #suspensestories #lokkatha #sasubuhari
सोझो गोज्याइग्रे श्रीमान् र चंडाल्नि श्रीमती.... - 266 #kathamandap #suspensestories #lokkatha
शंकाले लंका जलाउँछ – सोझो श्रीमान् र शंकालु श्रीमती...- 265 #kathamandap #suspensestories #lokkatha
“ऊ” ल्या भन्दा “गु” ल्याउने सोझी बुहारी.... - 264 #kathamandap #suspensestories #lokkatha #buhari
निर्दोष बुहारी – जसलाई आफ्नै घरले दोषी ठहरायो..... - 263 #kathamandap #suspensestories #lokkatha
जिउँदो हुँदा पनि चिहानमा – बुहारीको जीवन.... - 262 #kathamandap #suspensestories #lokkatha
सासू-बुहारीबीच झगडा गराउन फुपूको षड्यन्त्र....- 261 #kathamandap #suspensestories #lokkatha
सहरकी बुहारी र अन्धविश्वासी सासू-ससुरा.... - 260 #kathamandap #suspensestories #lokkatha #sasubuhari
घरको बुहारीमाथि रहस्यमय व्यवहार (भाग-२)......- 259 #kathamandap #suspensestories #lokkatha
सालो केटोले सासु-ससुरा र भिनाजुलाई दिक्क बनाए.... - 258 #kathamandap #suspensestories #lokkatha
घरको बुहारीमाथि रहस्यमय व्यवहार ......- 257 #kathamandap #suspensestories #lokkatha
घरको सानो कुरा माइतीमा ठूलो बनाउने बुहारी......- 256 #kathamandap #suspensestories #lokkatha
धनको लागि अर्को बिहे गर्ने बुढा, अन्त्यमा घरज्वाइँ बने..-255 #kathamandap #suspensestories #lokkatha
सासूको हुकुम — बुहारीलाई माइतीको बाटो बन्द.... (भाग-२) - 254 #kathamandap #suspensestories #lokkatha
सासूको हुकुम — बुहारीलाई माइतीको बाटो बन्द.... (भाग-१) - 253 #kathamandap #suspensestories #lokkatha
Dream Boy खोज्दै खोज्दै Grandpa भेटिन् ...- 252 #kathamandap #suspensestories #lokkatha #budikanya