MOUNTAIN ZOOM CHANNEL
Mountain zoom channel को तर्फबाट सवैमा नमस्कार, सेवारो,जो जोलोप्पा,फ्याफुल्ला, त्यसिदिले झोरले ,
खोजमूलक हाम्रो अभियान रहने छ सधैं लोपोन्मुख हून्दै गरेको भाषा,संस्कार, कला संस्कृति बचाइ राख्न तथा यथार्थ सत्य तथ्य वास्तविकतालाई युवा पिडीलाई सचेत गराउदै जस्ताको जस्तै ल्याउने प्रतिबद्धता रहने छ। हाम्रो अभियान यो हो हाम्रो mountain zoom channel,हेरेर please like, comment, share and subscribe गर्न नभुल्नुहोला हैं ....?
लिम्बु समुदायमा आफ्नै संस्कार संस्कृति आफ्नै छुट्टै पहिचान केलाङ नाच,
रैथाने मौलिकता केलाङ् लिम्बु समुदायहरूको आफ्नै पहिचान बोकेको छुट्टै सस्कृति परम्परा,
लिम्बु समुदायमा लोप हुन्दै गहिरहेको रैथाने केलाङ नाच ,
लिम्बु समुदायमाचोरीगरी दुलही दुलाहाको घर भित्र्याउँदा आफ्नो संस्कार अनुसार (फेदाङ्मामा)ले लगन गरिदै,
सहिष्णुता हाङ् सेलिङ याक्थुङबाद्वारा हाक्पारे ख्याली ,
३० औं महानजनयुद्ध दिवस अवसरमा विभिन्न जनसांस्कृतिक कार्यक्रम सहित फाकफोक थुम गाउँ पालिकामा मनाइयो,
लिम्बु ( याक्थुङ) समुदायहरूले घरमा दुलही भित्राउँदा रैथाने बाजा च्याब्रुङ केलाङ नाच प्रदर्शन गर्दै ,
आफ्नौ भाषा युवा पुस्ताले वेवास्ता गरिरहेका बेला अन्तरजातीयहरूले यसरी भाषा बोल्न प्रेरीत गरिरहेको छ
लिम्बु समुदायमा कुनै मृत्युपछि अन्तिम सुधाइमा मृतकको आत्माले शान्ती पाओस भन्ने उदेश्यले सनै र नेगरा
पृथ्वीनारायण शाह र पल्लो किरात (लिम्बुवान) राज्य सित सन्धि लालमोहर बारेमा विद्वानो भनाई सुन्नै पर्ने
आफ्नैभाषा आफ्नै पहिचान आफ्नै सस्कार सस्कृति परम्परा भेषभूषामा बृद्धाहरू लिम्बु (याक्थुङ)पालाम गाउदै
के तपाईहरूले बिरालो र सर्पको फाइट देख्नु भा छ,यो Cat vs Snakयो दृश्य भक्तपुको सूर्य बिनायक तिरको हो,
चार पुस्ताका सन्तान छोराछोरी, नातीनी र पनाति धनी दिल ब.पत्रे इलाम जितपुर८का , सम्झनामा सिमित,
सुन्दै देख्दैमा कोही कसैले बिश्वास नलाग्न सक्छतर ध्रुव सत्य हो मलेशियामा अति दुर्लभचरासेतो काग फेला
अचम्म सुन्दै लोभलाग्दो मुल्य सुनेर ,(स्टयाग बीटल) किरा, एक करोड अमेरिकि डलरमा किन बेच,
एक नेपाली सेकुरिटी गार्ड मलेसियामा कार्यरत सर्प सित खेल्दै गरेको अवस्थामा
आदिवासी जनजाति महासंघ समन्वय समिती फाकफोकले आयोजनमा झाक्रि नाच प्रदर्शन ,
आर्य समुदायहरूको सास्कृतिक संगिनी नाच प्रदर्शन
सुनुवार (मुखिया) समुदायहरूको रैथाने सास्कृतिक नाच
मियाले बिधार्थीहरूलाई सर्प देखाउंदै गरेको अवस्थामा
आफ्नै रैथाने मुन्धुमी कला संस्कृति संस्कार मार्फत पहिचान पक्षधर नेताको पक्षमा रिसर्च गर्दै