Fun with words

नमस्ते !!
कक्षाकोठाको सिकाइको वातावरण अझै रोचक बनाउन नेपाली गाउँखाने कथा #gaukhanekatha - दिमाग खियाउने प्रश्न #brainstormingriddles उखान #ukhana - टुक्का #tukka - शब्दभण्डार #vocabulary - रोचक खेल #games -चुटकिला #jokes - कथा #story - लघुकथा #shortstory - लोककथा #folktales सहितका सामग्री समेटेर यो च्यानल तयार गरेका छौँ । आशा छ, यो च्यानलले बालबालिकाको सिकाइमा एउटा इँटा थप्ने छ । फुर्सदको समयमा साथीभाइसँग बसेर, परिवारका सदस्यहरुले बच्चाहरुसँग अन्तरक्रिया गरेर आपसी आत्मियता बढाउन तथा बालबालिकाको बौद्धिक विकास गर्न समेत यो च्यानलमा समेटिएका भिडियोहरु सहयोगी साबित हुनेछन् । बालबालिका र सिकारुको चाहनाअनुरुप विविध क्षेत्रका विषयवस्तु समेटेर तयार पारिएका शैक्षिक सामग्रीहरू निश्चय पनि ज्ञानवर्धक तथा जीवनोपयोगी हुनेछन भन्ने कुरामा हामी विश्वस्त छौँ ।
#funwithwords #quiz #comedyjokes #fww #hkkids #gaukhanekatha #tukka #shabda #wordformation #funnyjokes #fun #comedy #guessinggame #wordpower #kidslearning #see #nebnews #kidslearning #nepalisong #gameplay


Fun with words - FWW family