Suman Rijal

🙏 स्वागत छ!

यो च्यानलमा तपाईं पाउनुहुनेछ नेपाली ख्रीष्टियन गीतहरू (Nepali Christian Songs), बाइबल पदहरू (Bible Verses), अडियो बाइबल (Audio Bible in Nepali), प्रार्थनाहरू, र आत्मिक सन्देशहरू.....

हाम्रो उद्देश्य हो परमेश्वरको वचनलाई संसारभर फैलाउनु, विशेषगरी नेपाली भाषी समुदाय माझ।

▶️ नियमित रूपमा नयाँ गीत, बाइबल अध्यायहरू, र शॉर्ट प्रेरणादायक भिडियोहरू अपलोड गरिन्छ।

Subscribe गर्नुहोस्, Share गर्नुहोस्, अनि परमेश्वरको सेवामा सहभागी बनौं।

📖 “तपाईंको वचन मेरो खुट्टाको लागि दीपक हो, र मेरो बाटोको लागि ज्योति।” - भजन संहिता 119:105

#NepaliChristian #BibleVerseNepali #YeshuKoGeet #AudioBibleNepali #JesusLovesYou #PrarthanaNepali