Yam chhetry
नमस्ते!
मेरो नाम यम बहादुर खत्री हो मेरो घर निसिखोला गाउँपालिका वडा नं ७ मा पर्छ मैले धेरै जसो पञ्चे बाजा नौमती बाजाका भिडियोहरु हजुरहरु माज ल्याउने गर्छु ।मैले हजुरहरुलाई देखाउने भिडियोहरु के कस्ता लाग्छन् आफ्नो मनमा लागेका प्रतिक्रियाहरू सल्लाह सुझावहरु हामीलाई डाइरेक्ट कन्ट्याक गरेर दिनसक्नुहुनेछ,अन्तिममा मेरो नम्बर छोडेको छु। यदि तपाईंहरू बिहे वर्तबन्ध चौरासी गर्दै हुनुहुन्छ भने पनि हामीलाई सम्झना सक्नुहुनेछ।सुपथ मूल्यमा खिच्ने छौं।
९८६३१७१३५७
आहा कुन गीतमा होला यति मिठो सनाई एकपटक हेरौ रमाइलो नाच बिहेको माहोलमा
बिहेमा जन्ती जाँदा बाइकमा रमाइलो हुने रहेछ
शिरमा रिबन सलको पछ्यौरी मिठो संगीतको साथमाआहा बुढाबुढीको रमाइलो नाच भाइको बिहेमा यत्तिको हुनुपर्छ!
माइती गाउँमा बेहुला बेहुलीको सबैलाई मोहित पार्ने निकै रमाइलो नाच आयो पञ्चेबाजामा आहा हेरिरहुँ लाग्ने
Wedding Dance Behula And Behuli Dilendra Nagar बेहुला बेहुलीको रमाइलो नाच दिलेन्द्र मगर निसिखोला 1
Hugdishir Panche baja 2025
New Panche Baja Dance || आहा कति रमाइलो नाच बाजाको तालमा जाती हेर्यो त्यति नाच्न मन लाग्ने रमाइलो
New Panche Baja Dohori Surya Gharti Sanga Manu Chhantyal || फेरि अर्को बबाल धमाका मायाली भाकामा ||
Awesome panche Baja Dance 2025 Tranding Video New Burtibang Baglung Amazing Video
Panche Baja Dance Behula Behuli With Nagarpalika Burtibang Baglung 2025
Panko Pasal Nepali Panche Baja || पानको पसल पन्चेबाजामा बबाल धमाका पश्चिम बाग्लुङ नेपाल आहा रमाइलो
Euta Chithi Lekhna Man Laachha l एउटा चिट्ठी लेख्न मन लाको छ निकै मार्मिक गीत पूर्कोटे पन्चेबाजामा।
New Panche Baja Dance! दुनियाँ छक्क पार्ने नाच आयो पूर्कोटे पञ्चे बाजाको तालमा यसरी हेरौ है।
भीर मौरी भिरैमा
Mayali Bhaka! मनकुमारी छन्त्याल र सूर्य घर्तीबीच दोहोरी युद्ध! हाँस्यले भरिएको Mayali Bhaka 🎤”
New Panche Baja song रेलै सलल आहा गाउँघरको आँगनमा यसरी नाचिन्छ पन्चेबाजाको तालमा छुट्टै आनन्द आउँछ।
Panche Baja Organik Dance in Village Burtibang Baglung 2025
Dadai Pipaluma Chalyo Batas New Panche Baja Baglung Nepal
कुन भाका होला सनाहीमा यति मिठो सुरिलो आवाज बुर्तिबाङ पन्चेबाजामा हेर्नै पर्ने भिडियो एकपटक सबैजनाले!
माली गाईलाई बाटेको दामला मेरो माया छोडेर कहाँ जाम्ला आहा कति मिठो पन्चेबाजा यस्तो छ हेरौं। चर्चित
गाउँघरको पन्चेबाजामा रमाईलो नाच निदाएर नाचेपछि भयो चमत्कार,रमाईलो त गाउँघरमै हुन्छ यसरी
अहिलेसम्मकै धमाकेदार देउसी भैलो ! बाग्लुङ निसिखोलाको यस्तो जोशिलो देउसी देख्दा तिहार आएजस्तो लाग्छ 🎶
यसरी नाच्छन् गाउँघरमा पञ्चेबाजाको तालमा बाजा त बज्नै हुँदैन नाच्ने मान्छेको भिड लागी हाल्छ हेरौं त।
आहा कति मिठो सनाई बाजाएका रेशम परियारले कुन गीत होला यती मिठो, बाग्लुङ बुर्तिबाङका चर्चित पन्चेबाजा
पोखरीधाराको चर्चित पञ्चेबाजामा यस्तो रमाइलो नाच, जो कोहीले हेरेर नाचिहाल्छ !"
बुर्तिबाङमा दिलु मगर र केशर छन्त्यालको मायाली सुरु न हुँदै सकियो
दाजु बहिनीको मायाले भरिएको यस्तो दोहोरी चलेपछि गीत बाटै पोखे वेदना दाजु बहिनी Bohragaun Panche Baja”
Mayali Bhaka इतिहासमै खतरनाक दोहोरी सूर्यबहादुर घर्ती र राजकुट्की चेलीको धमाकेदार भेट | Yam Chhetry
मिनी बसको झ्यालबाट खस्यो रमाइलो! गाउँघरको अर्गानिक पञ्चेबाजामा धमाका 🎶 | Yam Chhetry”
एकपटक सबैले हेर्नै पर्ने नाच 🤩 तमानखोलाको ग्रुपले पुर्कोटे पञ्चेबाजामा देखायो जादु"