English Sadhana

नमस्कार साथीहरु ,
यस Channel मा तपाईहरुलाई स्वागत छ । यस Channel बाट मैले तपाइँहरुलाई Zero Level देखि English सिकाउनका लागी विभिन्न भिडियोहरु नियमित Upload गर्नेछु । यस Channel मा Upload हुने भिडियोहरुको सहयोगबाट तपाईँले English लाई आफ्नो Daily Life सँग जोडेर र नेपाली भाषाको प्रयोगबाट सजिलै सिक्न सक्नुहुनेछ । त्यसैले यस Channel लाई Subscribe गरेर सहयोग गरिदिनुहोला ।। धन्यवाद । . The main purpose of this channel is to teach English to those students who have extreme curiosity to learn English but are deprived of an opportunity of having access to learning English so that they can achieve so many things in their lives.