Ghumante Keta

Ghumante Keta YouTube मा हार्दिक स्वागत छ हजुरहरूलाई

यो च्यानल भारतका सुन्दर ठाउँहरू घुम्दै, त्यहाँको संस्कृति, परम्परा, खानपान र स्थानीय जीवनशैली नजिकबाट देखाउने उद्देश्यले सुरु गरिएको हो।

हामी रमाइला स्थान, धार्मिक स्थल र ऐतिहासिक शहरहरूको यात्रा गर्दै, तपाईंहरूलाई नयाँ र रोचक अनुभवहरू पुर्‍याउँछौं।

मेरो यात्रामा साथ दिनुहुन्छ Bharat Poudyal, जसको उपस्थितिले हरेक भिडियोमा उत्साह, हाँसो र रमाइलोपन थप्छ

भिडियो मन परेमा कृपया LIKE, COMMENT र SHARE गर्न नबिर्सिनुहोस्
तपाईंहरूको निरन्तर साथ, माया र समर्थनका लागि धेरै धेरै धन्यवाद

For Business Enquiry Contact on Email: [email protected]